• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गुल्मीमा निर्वाचन तयारी भेला सम्पन्न, दुई क्षेत्रमा गरि २४० सदस्यीय प्रचार प्रसार समिति निर्माण


  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित
  • हरि न्यौपाने, तमघास बजार ।

    Advertisement

    गुल्मीमा राष्ट्रिय जनमोर्चाको निर्वाचन तयारी भेला सम्पन्न भएको छ ।

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको प्रमुख आतिथ्यमा २०८२ माघ १८ गते आइतबार तमघास बजारमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि सिंहले भेलामा सहभागिहरूलाई प्रशिक्षण दिनुभएको थियो ।

    राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभाकी सांसद तारा थापाको पनि विशिष्ट आतिथ्य रहेको सो कार्यक्रममा गुल्मी–१ का उम्मेदवारसमेत रहनुभएका राजमो केन्द्रीय सदस्य रामकुमार क्षेत्री र क्षेत्र नं. २ का उम्मेदवारसमेत रहनुभएका अर्का केन्द्रीय सदस्य लालबहादुर थापा, अखिल नेपाल महिला संघ जिल्ला समितिकी सचिव तथथा समानुपातिक उम्मेदवार जमुना कुँवर, खिमा झाँक्री र उषा तरामी सिंजापतिको पनि आतिथ्य रहेको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सदस्य ओमेन्द्र कुँवर, नेकपा (मसाल) गुल्मीका प्रवक्ता चिन्तामणि भट्टराईलगायतका अतिथिको आतिथ्य रहेको थियो ।

    राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्रीको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा सञ्चालन राजमो गुल्मीका सचिव छविलाल सर्तुीङ्गीले र स्वागत जिल्ला समितिकी कोषाध्यक्ष नरमाया रानाले गर्नुभएको थियो ।

    कार्यक्रममा महामन्त्री सिंहले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।

    भेलाले छविलाल सर्तुङ्गीको संयोजकत्वमा निर्वाचन परिचालन मूल व्यवस्थापन समिति निर्माण गरेको छ । जसमाः रामकुमार क्षेत्री, रामेश्वर खत्री, हरि न्यौँपाने, लाल बहादुर थापा, धनबहादुर थापा, नरमयाँ राना र तारा थापा सदस्य रहेका छन् ।

    त्यस्तै हरि न्यौँपानेको संयोजकत्वमा पाँच सदस्यी प्रचार प्रसार समिति चयन गरिएको छ । जसमाः राम कुमार क्षेत्री, धनबहादुर थापा, श्यामलाल पन्थ, तारा जिसी र कमल सदस्य रहनुभएको छ ।

    त्यस्तै रामेश्वर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति निर्माण गरिएको छ । जसमाः ओमेन्द्र कुँवर, आत्मराम न्यौँपाने, नरमयाँ राना र बाबुराम खरेल सदस्य रहनुभएको छ ।

    गुल्मी क्षेत्र नं १

    त्यस्तै भेलाले श्यामलाल पन्थ संयोजक र कमल पुलामी सहसंयोजक रहने गरि १३० सदस्यीय प्रचार प्रसार समिति निर्माण गरिएको छ । सोही क्षेत्र अन्तर्गत ओमेन्द्र कुँवरको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ, जसमाः नरयमाँ राना सदस्य रहनुभएको छ ।

    गुल्मी क्षेत्र नं  २

    त्यस्तै धनबहादुर थापा संयोजक र तारा जिसी सहसंयोजक रहने गरि ११० सदस्यीय प्रचारप्रसार समिति निर्माण गरिएको छ । आत्मराम न्यौँपाने संयोजक र सदस्य बाबुराम खरेल रहेको आर्थिक समिति पनि निर्माण गरिएको छ ।

    भोली माघ १९ गतेदेखि दुबै क्षेत्र अन्तर्गतका सबै पालिकामा चुनावी भेला, प्रशिक्षण सम्पन्न गर्ने भेलाले कार्ययोजना बनाएको छ ।

    क्षेत्र नं १ मा ६ वटा र आधा पालिका र त्यस्तै क्षेत्र नं २ मा पाँचवटा र आधा पालिका पर्दछन् । जसमा रेसुङ्गा नगरपालिका दुबै क्षेत्रलाई आधा–आधा बाढिएका छन् ।

    आगामी फागुन एक गते दुबै क्षेत्रमा चुनावी भेला सम्पन्न पार्ने तयारी रहेको छ ।

    आइतबार, माघ १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.