• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

राष्ट्रिय जनमोर्चा देउखुरीमा चुनावको लागि जुरमुरायो


  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित
  • दाङ–देउखुरी । दाङ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका नेता कार्यकर्ताहरू आगामी निर्वाचन सम्पन्न पार्न जुरमुराएका छन्‌ । आज माघ १७ गते दाङको लमहीमा व्यापक कार्यकर्ताहरूको उपस्थितिमा प्रशिक्षणात्मक भेला समन्न गरेको छ ।

    Advertisement

    भेलाले आगामी निर्वाचन कार्ययोजना समेत तर्जुमा गरेको छ । कार्ययोजनामा निर्वाचन क्षेत्र नम्बर १ का ३७ ओटै वडामा उम्मेदवार गणेश प्रसाद आचार्य सहितको टिम पुग्ने योजना बनेको छ ।

    त्यसका साथसाथै प्रत्येक पालिका र वडा स्तरमा पनि प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचन परिचालन समितिका संयोजक बसन्तराज शर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बमबहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियोे ।

    कार्यक्रममा उम्मेदवार गणेश प्रसाद आचार्य, अखिल नेपाल युबक संघ पुर्ब केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, अखिल नेपाल युबक संघ जिल्ला अध्यक्ष बसन्त आचार्य, अखिल (छैठौँ) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सेबक भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियोे ।

    कार्यक्रममा समानुपातिक उम्मेदवार रमेशमान गुरुङ, महेशचन्द्र रिजाल, रमकलि चौधरी, शिबा चौधरी, अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय सदस्य केसबराज खनाल, अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय सदस्य दलबहादुर घर्ती, जातीय समता समाज जिल्ला अध्यक्ष सुर्यलाल नेपाली, अखिल नेपाल कानुन ब्यबसायी संघका केन्द्रीय सदस्य कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य ठाकुर आचार्य, अखिल नेपाल किसान महासंघ केन्द्रीय सदस्य बिष्णु आचार्य, अखिल नेपाल शिक्षक संघ केन्द्रीय सदस्य रुमाल बसेल, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष पुर्णिमा आचार्य, महिला परिचाल समिति सयोजक बिजुला केसी, राप्तीगाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, गढवा कार्यपालिका सदस्य सुर्य नेपाली, गढवा ४ नम्बर वडा सदस्य टुकमान कुवँर, ६ नम्बर वडा सदस्य दिनमणि आचार्य, राष्ट्रिय जनमोर्चा राप्ति गापा अध्यक्ष बाबुराम थापा, लमही अध्यक्ष बासुदेब भट्टराई, राजपुर अध्यक्ष टेकबहादुर बुढा, गढवा अध्यक्ष कपिलदेब खनाल, घोराही सचिब बलदेव बिक, भालुबाङ होटल ब्यबसायी समितिका अध्यक्ष बासुदेब भुसाल लगायतको आथिथ्यता रहेको थियोे ।

    निर्वाचन परिचालन समितिका कोषाध्यक्ष डिलाराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गिरबहादुर पौडेलले गर्नुभएको थियोे ।

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.