• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

काठमाडौँमा निर्वाचनकेन्द्रित तयारी भेला सम्पन्न


  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँमा राष्ट्रिय जनमोर्चाको निर्वाचनकेन्द्रित तयारी भेला सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय सल्लाहकार आनन्द शर्माको प्रमुख आतिथ्यमा २०८२ माघ १७ गते शनिबार राजमो केन्द्रीय कार्यालय भवनको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि शर्माले भेलाको उद्घाटनसँगै मन्तव्य राख्नुभएपछि कार्यक्रममा राजमो सल्लाहकार तथा पूर्व सांसद हरि आचार्य, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी र अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोकाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्य सुधा शर्मा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घकी केन्द्रीय उपाध्यक्ष ऋतु केसी, अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला राना, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का महासचिव धनपति सापकोटा, प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, अखिल (छैठौं) की केन्द्रीय कोषाध्यक्ष समष्टी बुढा, उद्योग व्यापार सङ्घका कोषाध्यक्ष बी.बी. अधिकारी, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य सगर सुवेदी र प्रगतिशीलका केन्द्रीय सदस्य विद्यानाथ अधिकारीको आतिथ्य रहेको थियो ।

    त्यस्तै कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार छवि खनाल, क्षेत्र नं. ५ का उम्मेदवार अशोकविक्रम सिंह (समीर सिंह), क्षेत्र नं. ६ का उम्मेदवार जगत् रेग्मी, क्षेत्र नं. ७ का उम्मेदवार दीर्घकुमार श्रेष्ठ, क्षेत्र नं. ९ का उम्मेदवार रोशन दानी, क्षेत्र नं. १० का उम्मेदवार अमर पौडेलको पनि आतिथ्य रहेको थियो ।

    राजमो काठमाडौँका उपाध्यक्ष दिवाकर सुवेदीको अध्यक्षता तथा सल्लाहकार रमेश पौडेलको सञ्चालनमा अघि बढेको भेलामा सहभागीलाई सचिव छवि तथा उम्मेदवार छवि खनालले स्वागत गर्नुभएको थियो ।

    भेलाले निमबहादुर बुढाथोकी संयोजक रहनुभएको १३ सदस्यीय चुनाव परिचालन मूल समिति गठन गरेको छ । समितिको सदस्यमा झबिन्द्र बेलबासे, रमेश पौडेल, दिवाकर सुवेदी, छवि खनाल, जगत् रेग्मी, समीर सिंह, अमर पौडेल, ऋतु केसी, मुक्तबहादुर केसी, भक्त विश्वकर्मा, दीपक बन्जाडे र पूजा बेलबासे रहनुभएको छ ।

    त्यस्तै भेलाले झबिन्द्र बेलबासे संयोजक रहनुभएको तीन सय एक सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । समितिमा राजमोसम्बद्ध जनवर्गीय सङ्गठनका केन्द्रीय समिति, जिल्ला समिति र नगर समितिका सदस्य रहनुभएको छ ।

    एवम् प्रकारले भेलाले छओटै निर्वाचन क्षेत्रस्तरीय प्रचारप्रसार समिति गठन गरेको छ । समितिको संयोजकमा ४ नं. मा मदन शर्मा, ५ नं. मा दानबहादुर खड्का, ६ नं. मा प्रेम भण्डारी, ७ नं. मा ऋतु केसी, ९ नं. मा झबिन्द्र बेलबासे र १० नं. मा धनपति सापकोटा रहनुभएको छ ।

    भेलाले माघ २० गतेदेखि फागुन ३ गतेसम्म घरदैलो कार्यक्रम तथा फागुन ४ गतेदेखि १८ गतेसम्म खुल्ला प्रचारप्रसारको कार्यक्रम तय गरेको छ ।

    शनिबार, माघ १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.