बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन केन्द्रीत जिल्ला भेला सम्पन्न भएको छ ।
का.वा. अध्यक्ष का. इन्दिरा उपाध्यायको अध्यक्षता र चेतनाथ आचार्यको सञ्चालनबाट अगाडि बढेको सो कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अथिति केसीले भेलाको व्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
त्यस्तै राजमो केन्द्रीय सल्लाहकार, का. बद्रे आलम मुसलमान, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेल, अखिल नेपाल बुद्धिजीवि संघ, सचिवालय सदस्य, का. दुर्गा नाथ खरेल, अनेकिमहासंघ, केन्द्रीय सल्लाहकार, क. चन्द्र बहादुर केसी, नेपाल कम्युनिस्ट पार्टी (मसाल) रुपन्देही, जिल्ला प्रवक्ता क.लालचन्द पन्त, अखिल नेपाल टे्रड युनियन महा संघ, रपन्देही जिल्ला अध्यक्ष, क. कवि राज गिरी, अखिल नेपाल महिला जिल्ला समिति, सदस्य, रेणु सिंह क्षेत्री, अखिल नेपाल बुद्धिजीवि संघ, पूर्व केन्द्रीय अध्यक्ष, ढुण्डिराज शर्मा, अखिल नेपाल युवक संद्धका जिल्ला अध्यक्ष, क. मिलन पोखरेल, अनेरास्ववियु (छैटौं), जिल्ला अध्यक्ष, कुलराज शर्मा, अखिल नेपाल जनजाती सम्मेलन, जिल्ला अध्यक्ष का. नारायण पुन, जातिय समता समाज, जिल्ला अध्यक्ष, कृष्ण बहादुर सुनार, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार संघ, जिल्ला अध्यक्ष उमलाल बन्जाडे, रक्तिम सास्कृतिक अभियानका जिल्ला संयोजक, दिलिप रसाईली ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन प्रत्तक्षतर्फका उमेदवारहरू : निर्वाचन क्षेत्र नम्बर १ हरि बहादुर केसी, निर्वाचन क्षेत्र नम्बर २ रुक बहादुर पराजुली, निर्वाचन क्षेत्र नम्बर ३ बद्रे आलम मुसलमान, निर्वाचन क्षेत्र नम्बर ४ जयश्वर रेग्मीले पनि आतिथ्यता गर्नुभएको थियो ।
समानुपातिक तर्फका उमेदवारहरू : लिल बहादुर केसी, गणेश गौतम, इन्दिरा उपाध्याय, नगेन्द्रराज श्रीनेत, राम बहादुर वश्याल, दिल मया दर्जी, इन्दल केवट, सगिर आलम मुसलमान, राम किसुन रागा वानिँया, सानोवरी केवट लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।
कार्यक्रमका सहभागिहरूलााई राजमो जिल्ला सहसचिव लाल बहादुर क्षेत्रीले मन्तव्यबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा जयश्वर रेग्मी, रुक बहादुर पराजुली, हरि बहादुर केसी, बद्रे आलम मुसलमान, इन्दिरा उपाध्याय, नगेन्द्रराज श्रीनेत, लिल बहादुर केसी, लालचन्द पन्तले मन्तव्य राख्नुभएको थियो ।
२०८२ फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही जिल्लाका विभिन्न निवार्चन क्षेत्रबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट उमेदवारी दिनभएका उमेदवारहरूको पक्षमा निर्वाचन अभियान सफलतापूर्वक सञ्चालन गर्नका लागि आयोजित भेलामा निर्वाचन कार्यक्रम तय गरेको छ ।
भेलाले लिल बहादुर केसीको संयोजकत्वमा जिल्ला स्तरीय निर्वाचन परिचालन मूल समिति तथाप्रचार प्रसार समिति गठन गरेको छ । जसमाः सदस्यहरू, चेतनाथ आचार्य शिवराम धिमिरे, लाल चन्द पन्थ, हिरालाल धामी, गंगालाल सापकोटा, इन्दिरा उपाध्याय, लिला वल्लव खनाल, बदे्र आलम, गणेश गौतम सदस्य रहनुभएको छ ।
त्यस्तै लिल बहादुर केसीको संयोजकत्वमा २०१ सदस्यीय जिल्ला स्तरयि प्रचार प्रसार समिति गठन गरिएको छ । जसमाः इन्दीरा उपाध्याय ज्ञावाली, किष्ण प्रसाद पोख्रेल, गोपाल गैरे गोपाल प्रसाद बन्जाडे, लाल बहादुर क्षेत्री, लिला वल्लभ खनाल, कृष्ण वम मल्ल, हिरालाल धामी, एम,बी. कुँवर, कविराम भट्टराई, भिम बहादुर सुवेदी, भानु केसी, नरबहादुर केसी, राम किसुन बानियाँ, सगीर आलम, श्याम कहार, लिल बहादुर केसी, भीम कुँवर, हेमन्त दास कुर्मी, सुनिता कुमारी कुर्मी, रेनु सुवेदी, लाल चन्द पन्थ, गणेश गाौतम, गंगालाल सापकोटा, ढुण्डीराज शर्मा, भिमलाल न्यौपाने, प्रजापती सापकोटा भुमा खनाल, माधव भुसाल नरबहादुर थापा, तुलसी उपाध्याय, रुक बहादुर पराजुली, बिष्णु पराजुली ,कृष्ण वराइली, बिष्णु श्रीनेत, नरेन्द्रराज श्रीनेत, शिवराम घिमिरे, कविराज गिरी, सरिता जिसी, कमला बन्जाडे, बिष्णु थापा, रामचन्द्र न्यौपाने, रामचन्द्र पौडेल, उमलाल बन्जाडे, पदम श्रेष्ठ, शशि पौडेल, कृष्ण बहादुर पछाई, नारायण पुन, मेघ बहादुर जिसी, भोला भुसाल, ज्ञानु पाण्डे, मिलन पोख्रेल शंकर पोख्रेल, श्यामलाल पोख्रेल, इन्दल केवट, सानुवरी केवट, रज्जाक हुसेन, यम बहादुर परियार, खगेश्वर गिरी, मन बहादुर नेपाली, दुर्गा कुँवर, भिम बहादुर रायमाझी, दिल बहादुर नेपाली, धनु पाण्डे, पुरुषोत्तम कंडेल, हरी केसी जित बहादुर वि.क, भोजराज बिक, धन कुमारी थापा, भिम बहादुर थापा, हरि केसी, लक्ष्मी कुँवर, कुल चन्द्र शर्मा, सागरजंग एमसी, कल्पना क्षेत्री, अविनास खड्का, माधव विक, पुजा थापा, लक्ष्मी बन्जाडे, अत्ताप आलम, किरण सुनार , एरिना विक, सन्दिप विक, खगेश्वर भुसाल, हर्क टण्डन, उमा न्यौपाने, हरि राहडी, तुलसी राम खनाल, कल्पना मल्ल, तुल बहादुर गाहा, प्रेम लाल पुरी, नारायण दत्त उपाध्याय, धनन्जय पोखरेल, राम बहादुर वस्याल, नन्दु पोखरेल, कोष प्रसाद शर्मा, दिल प्रसाद श्रेष्ठ, राम प्रसाद खनाल, लेम प्रसाद बन्जाडे, एक राज रिजाल, पे्रम आचार्य, माधव भुसाल, यम बहादुर अर्गेजा मगर, मिना केसी, रन मया परियार, रेशम घिमिरे, यज्ञ प्रसाद उपाध्याय, दिपक वस्नेत, दिपक योगी, गुन कुमारी रेस्मी, शेर बहादुर थापा, चन्द्र बहादुर छन्तेल, विमला आचार्य, वसन्ता खडका, प्रेम चालिस,े राम बहादुर विक, लेट बहादुर, राजेन्द्र आचार्य, वेद कली पाण्डे, तिलक खनाल, दिनेश पोखरेल, हुम कान्त अधिकारी, खडक बहादुर महत, भिम पौडेल, मुक्ति सापकोटा,बाग वरि पुन, गामुध्वज मल्ल दुर्गाा काउचा, तारा थापा, प्रेम पौडेल, करण बहादुर थापा, बेदकलि भण्डारी लक्ष्मी घिमिरे, शशि पौौडेल, मनु सुवेदी, कृष्ण बहादुर हिताङ, महेश जिसी सदस्य रहनुभएको छ ।
त्यस्तै क्षेत्र केन्द्रीत निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
निर्वाचन क्षेत्र नं. १ :
संयोजक : शिवराम घिमिरे, कविराज गिरी, इन्दल केवट, सानुवरी केवट, रज्जाक हुसेन, धनु पाण्डे, पुरुषोत्तम कंडेल, जित बहादुर वि.क, भोजराज बिक, धन कुमारी थापा, भिम बहादुर थापा, हरि केसी, , किरण सुनार , एरिना विक, सन्दिप विक, यम बहादुर अर्गेजा मगर, मिना केसी, रेशम घिमिरे, बागवरि पुन, गामुध्वज मल्ल दुर्गा काउचा, तारा थापा, खलिल,पठान, भरत गुरुङ्ग, कृष्ण घिमिरे, जंग बहादुर केसी, हुमाकान्त अधिकारी मिरा केसी, प्रेमलाल पन्त,खडक बहादुर महत, करण बहादुर थापा लगायत ४१ सदस्यीय समिति गठन भएको छ ।
निर्वाचन क्षेत्र नं. २ :
संयोजक : गणेश गौतम, सदस्यहरू इन्दीरा उपाध्याय ज्ञावाली, किष्ण प्रसाद पोख्रेल, गोपाल गैरे, पदम श्रेष्ठ, ढुिण्ड राज शर्मा, कृष्ण पछाई, गोपाल प्रसाद बन्जाडे, लाल बहादुर क्षेत्री, कृष्ण वम मल्ल, लक्ष्मी कुँवर, कुल चन्द्र शर्मा, सागर जंग एम.सी., कल्पना क्षेत्री, अविनास खड्का, माधव विक, लक्ष्मी बन्जाडे, किरण सुनार , एरिना विक, सन्दिप विक, खगेश्वर भुसाल, हर्क टण्डन, उमा न्यौपाने, हरि राहडी, तुलसी राम खनाल, तुल बहादुर गाहा, नन्दु पोखरेल, दिल प्रसाद श्रेष्ठ, राम लाल खनाल, लेम प्रसाद बन्जाडे, एक राज रिजाल, मिना केसी, रन मया परियार, रेशम घिमिरे, यज्ञ प्रसाद उपाध्याय, दिपक वस्नेत, दिपक योगी, राजेन्द्र आचार्य, वेद कली पाण्डे, तिलक खनाल, दिनेश पोखरेल, भिम पौडेल, मुक्ति सापकोटा, विष्णु वि.क. पदम पौडेल, मेघ बहादुर जिसी, रेणु सिंह क्षेत्री, कोपिला आचायर्, खगेन्द्र श्रीस, धन बहादुर बुढा, दिपक थापा, अमृता पुन, निर बहादुर पुन, केशर राना, ज्ञानु पाण्डे, कमला बन्जाडे, बेदकलि भण्डारी लक्ष्मी घिमिरे, शशि पौौडेल, मनु सुवेदी कृष्ण बहादुर हिताङ, महेश जिसी, लगायत ५७ जना रहेको जिल्ल स्तरीय प्रचार प्रसार समिति गडन भएको छ ।
निर्वाचन क्षेत्र नं. ३
संयोजक : हिरालाल धामी सदस्यहरू एम,बी. कुँवर, कविराम भट्टराई, भिम बहादुर सुवेदी, भानु केसी, नरबहादुर केसी, राम किसुन बानियाँ, सगीर आलम, श्याम कहार, लिल बहादुर केसी, भीम कुँवर, हेमन्त दास कुर्मी, सुनिता कुमारी कुर्मी, रेनु सुवेदी, मन बहादुर नेपाली, दुर्गा कुँवर, भिम बहादुर रायमाझी, गुन कुमारी रेस्मी, शेर बहादुर थापा, चन्द्र बहादुर छन्तेल, विमला आचार्य, वसन्ता खडका, प्रेम चालिस,े भोला भुषाल, खगेश्वर गिरी, यम बहादुर गर्वुजा मगर, कल्पना रायमाझी, इन्द्र बहादुर क्षेत्री, खडक बहादुर महत, माधव भुषाल, खेम बहादुर बि.क., बिशाल पौडेल जावेद आलम, आरिफ आलम मुसलमान,नर बहादुर थापा लगायत ५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
निर्वाचन क्षेत्र नं ५
संयोजक : लिला वल्लभ खनाल, कृष्ण वम मल्ल, प्रजापती सापकोटा , भुमा खनाल, कल्पना मल्ल, प्रेम लाल पुरी, नारायण दत्त उपाध्याय, धनन्जय पोखरेल, राम बहादुर वस्याल, कोष प्रसाद शर्मा, यम बहादुर क्षेत्री, झक बहादुर रायमाझी, राम प्रसाद ढुंगाना, चित्र बहादुर केसी, सन्त बहादुर सुनार, बाला कृष्ण आचार्य, खोप बहादुर मगर, उमा थापा, देवी थापा, डिलु देवी सापकोटा, तुलसी राम शर्मा, गोविन्द ढकाल, चिन्तामणि आचार्य, छविलाल जैसी, राम चन्द्र न्यौपाने,सुरेन्द्र रेग्मी, ताम नाथ पौडेल, ओमकार पौडेल, पुजा थापा, कल्पना मल्ल, मिना भट्टराई रुपा शर्मा, हरिदत्त ढुंगाना, जमुना अधिकारी, प्रेम बलाल, ऋषि राम पाध्या, देवी थापा उमानन्द चालिसे लगायत ५१ सदस्यीय समिति गठन भएको छ । छ ।
त्यस्तै चेतनाथ आचार्यको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । जसमाः लिल बहादुर केसी, शिवराम घिमिरे, बद्रे आलम, लिलाराम खनाल, पदम श्रेष्ठ, गंगालाल सापकोटा सदस्य रहनुभएको छ ।
त्यस्तै गंगालाल सापकोटाको संयोजत्व सूचना तथा सञ्चार संपे्रषण संयोजन समिति गठन गरिएको छ । जसमाः सुमन अधिकारी, श्यामलाल पोखरेल, शंकर प्रसाद पोखरेल, हिरालाल धामी, बिरेन्द्र कुँवर, सुरेन्द्र रेग्मी, लिल बहादुर केसी, चेतनाथ आचार्य सदस्य रहनुभएको छ ।
भेलाले निर्वाचन क्षेत्र केन्द्रीत भेला निश्चित गरेको छ । जसअनुसार :
१. निर्वाचन क्षेत्र नं. १ : २०८२ माघ १९गते
२. निर्वाचन क्षेत्र नं. २ : २०८२ माघ २० गते
३. क्षेत्र नं. ३ : २०८२ माघ २३ गते ।
४. निर्वाचन क्षेत्र नं. ५ : २०८२ माघ २४ गते
भेलाले सम्बन्धित निर्वाचन क्षेत्रको भेलाको दिन सर्म्पक कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । त्यस्तै प्रकाशन तथा प्रतिवद्धता लेखन कार्यका लागि लोक राज भुषाल, लिल बहादुर केसी, चेतनाथ आचार्य,गंगालाल सापकोटा, दुर्गाानाथ खरेललाई जिम्मा निश्चित गरिएको छ ।
भेलाले निर्वाचन सम्पन्न पार्न र मतदाताहरूलाई गिलास चिन्हमा मतदान गर्नका लागि प्रेरित गर्न आन्तरिक रुपमा विभिन्न नेताहरूलाई जिम्मेवारी प्रदान गर्नुका साथै कार्ययोजना निश्चित गरेको छ ।