• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अर्घाखाँचीमा अखिल नेपाल युवक संघ जिल्ला सम्मेलन सम्पन्न

"अध्यक्षमा रेसम वि.क. निर्वाचित "

  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
  • माघ–१६,अर्घाखाँची । अखिल नेपाल युवक संघ अर्घाखाँचीको आठौं जिल्ला सम्मेलन धारापानीमा सम्पन्न भएको छ । सम्मेलनले रेशम वि.क.को नेतृत्वमा २७ सदस्यिय जिल्ला समितिको गठन गरेको छ ।

    Advertisement

    नवगठित समितिको उपाध्यक्षमा शुरेस आचार्य, सचिवमा झविन्द्र चुँदाली, सह–सचीवमा रिता बन्जाडे पुन र कोषाध्यक्षमा भुपाल वि.सी. निर्वाचित हुनुभएको छ । सम्मेलनले माधव बन्जाडे र महेश बुढामगरलाई सचिवालयमा चयन गरेको छ । सम्मेलनको उद्घाटन संघका केन्द्रीय अध्यक्ष गाणेश अधिकारीले गर्नुभएको थियो ।

    सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष अधिकारीले नेपालमा युवालाई भाडाको खेतला बनाइएको आरोप लगाउनुभयो । बेरोजगार उत्पादन गर्ने शिक्षा, विदेश पलायन बनाउने राज्यको नीति र विदेशीका एजेन्टले समेत भर्‍याङ्ग बनाएर युवाशक्तिको दुरुपयोग गर्ने प्रवृति बढेको अधिकारीको आरोप छ ।

    ‘नयाँ र वैकल्पिक शक्तिको नाममा देश बेच्ने षडयन्त्र भइरहेको छ ।’ अधिकारीले भने– ‘सेचत र देशभक्त युवाहरूको एकताको खाँचो छ ।’ देशको राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता र गणतन्त्रको रक्षाका लागि युवाहरूले राजनीतिलाई ठिकसँग बुझ्नु पर्नेमा अधिकारीले जोड दिए ।

    ‘राजनीतिलाई समाजसेवा भन्दा पनि कमाई गर्ने साधन बनाउँदा देश संकटमा परेकोले यसको भण्डाफोर गर्न युवाहरू एक जुट हुनुपर्ने आवश्यकता छ ।’ अध्यक्ष अधिकारीले भने– ‘सत्तासँग राष्ट्रियता साट्ने राजनीतिक प्रवृतिका बिरुद्ध सम्झौताहिन संघर्ष गर्दै यसपालि देशैभर राजमोका उम्मेद्धारलाई मतदान गरि जिताउनुको विकल्प छैन ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., राजमो अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य भिमलाल आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, सचिव ठाकुर पन्थी, अनेमसंघ नेतृ कल्पना पोख्रेल लगायतले मन्तव्य दिनुभएको थियो ।

    जिल्लाका ६ वटै पालिकाबाट प्रतिनिधिहरूको सहभागीतामा सम्पन्न सम्मेलनमा राजमोका विभिन्न तहका नेताहरूको समेत सहभागिता रहेको थियो ।

    शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.