काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) फेरि विभाजित भएको छ । नेता चिरञ्जीवी ढकाल नेतृत्वको समूह माओवादीबाट विद्रोह गरेका छ ।
Advertisement
आज बुधबार माघ १४ गते एक पत्रकार सम्मेलनमा माओवादीबाट विद्रोह गरेको नेता चिरञ्जीवी ढकालले पत्रकारहरूलाई बताएका छन् ।
सो पार्टीबाट चिरन पुनको नेतृत्वमा तीन महिला पहिला एक गुट अलग भएको थियो ।