• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दिल्लीमा मूल प्रवाहद्वारा प्रचारात्मक भेला सम्पन्न


  •   मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
  • फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा आसन्न निर्वाचन फागुन २१लाई मध्य नजर गर्दै प्रचारात्मक भेला सम्पन्न भएको छ ।

    Advertisement

    क्षेत्रीय अध्यक्ष शालिकराम आचार्यको अध्यक्षता तथा विष्णु खनालको सञ्चालनबाट अगाडि बढेको सो भेलामा अखिल नेपाल किसान महासंघ (अफ्‌फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।

    रेग्मीले सो सभालाई सम्बोधन गर्दै देशमा साम्राज्यवादी गतिविधि र हस्तक्षेप नाङ्गो रुपमा बढिरहेको बताउनु भयो । लोकतान्त्रिक शक्तिहरूको सुझबुझपूर्वक आफ्‌नो कार्यक्रमहरू अगाडि नबढाएमा वैकल्पिक भनिने शक्तिहरूले देशको अस्तित्व नै समाप्त पार्ने रेग्मीको भनाई थियो ।

    ‘नयाँ र वैकल्पिक भनिएका व्यक्तिहरू भ्रष्टाचार र विभिन्न प्रकारका मुद्धाहरू खेपिरहेका छन् ।’ रेग्मीले अगाडि भन्नुभयो– ‘सहकारीको रकम अपचलनको मुद्धा खेपिरहेका व्यक्तिहरूले सुशासनको नारा दिनु हास्यसपद हो ।’

    त्यस्तै मूल प्रवाहका केन्द्रीय सल्लाहकार ठाकुर खनाल, अन्य अतिथिहरु केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य विक्रम सिंह राणा, बाबुराम बिस्ट, तिलक पाण्डे, राम बहादुर गौतम, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता बिसी, साँस्कृतिक विभागबाट धर्म खनाल लगायतले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    कार्यक्रममा सहभागिहरूलाई स्वागत चक्रसिंह केसीले स्वागत गर्नुभएको थियो ।

    भेलाले शालिकराम आचार्यको संयोजकत्वमा प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । समितिमा ओम थापा, शिव केसी, बेल बहादुर रजाली, रामप्रसाद घिमिरे, विक्रमसिंह राणा, तिलक पाण्डे, काजीराम श्रेष्ठ, राम बहादुर थापा, रामप्रकाश शर्मा, टंक बहादुर थापा, मंगल सिंह खड्का, नारायण ज्ञवाली, रिम राना, झमन सिंह थापा, मिठु केसी, चक्र सिंह केसी, डोलराज शर्मा, सुरज गतराज, गोपाल भटराई, उमानन्द बञ्जाडे, रेशम विक, गोवर्धन विक, लक्ष्मी खडायत, पहल सिंह परियार, विष्णु विसी, समुन्द्र गौतम, दिनेश पन्थी, रोम पुन, कृष्ण कुँवर, राम बहादुर केसी, बाबुराम भुसाल, याम बहादुर नेपाली, मेघराज केसी, नारायण शर्मा, प्रेम अधिकारी, खगेश्वर शर्मा, प्रताप पाण्डे, देवराज पुन रहनुभएको छ ।

    त्यसैगरि रामु धमला, मान सिंह जीसी, सुभाष गौतम, डिल बहादुर भट्टराई, जीवन शर्मा, मनिराम अधिकारी, गोपाल सुनार, जमनसिंह विक, भुवन भण्डारी, अमित्रा सुनार, कमल रायमाझी, धरम केसी, शिव थापा, घनश्याम कोइराला, प्रकाश गतराज, बल बहादुर विक, धर्म सुनार, नारायण शर्मा, धुर्व थापा, हिमलाल अधिकारी, जोगबहादुर आले, हुमलाल भण्डारी, कौसल सोनी, भोजराज, लाल बहादुर थापा, सुनिल थापा, एमपी हिताङ, बासुदेव खनाल, करण थापा, धर्म खनाल, किसन थापा, निरज पुन, विनोद रायमाझी, पदम भुजेल, हिमा भण्डारी, दिपा थापा, बाबुराम थापा, कविर विक, बुदराम, किसन विक, जंगबहादुर खाती, उमा केसी, मेघराज केसी, नारायण शर्मा, मिठु केसी र धुर्व शाह रहनुभएको छ ।

    मङ्गलबार, माघ १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.