कोहलपुर । बाँकेका तीनओटै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चा उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
Advertisement
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट अखिल नेपाल किसान महासंघका महासचिव तुलसी सपकोटा, निर्वाचन क्षेत्र न २ मा जगदिश ढकाल र निर्वाचन क्षेत्र न ३ बाट मानबहादुर विश्कर्माले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

