रोल्पा । राष्ट्रिय जनमोर्चाको तर्फबाट रोल्पा जिल्लामा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मेखबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन् ।
Advertisement
रोल्पाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्टले मनोनयन दर्ता गराएका हुन् ।





