कपिलवस्तु, तौलिहवा । कपिलवस्तुको तीनवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
Advertisement
निर्वाचन क्षेत्र नम्बर १ मा माधव भाट क्षेत्री, २ मा लक्ष्मी पोख्रेल र ३ मा केर सिंह अदैले उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।