तान्सेन । राष्ट्रिय जनमोर्चाका पाल्पाका दुईवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नरमति सिंजाली र निर्वाचन क्षेत्र न २ बाट विशाल दर्लामीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।