रुपन्देही । राष्ट्रिय जनमोर्चाका कैलालीका तीनवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट देशराज चौधरी, निर्वाचन क्षेत्र न ४ मा हेमराज भट्ट, निर्वाचन क्षेत्र न ५ बाट शोभामणि भट्ट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।