दार्चुला । राष्ट्रिय जनमोर्चाका उम्मेदवार विर्खराज पन्तले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
दार्चुलाको निर्वाचन आयोगको कार्यालयमा पुगी पन्तले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सो अवसरमा जिल्लाका अधिकांश नेता कार्यकताहरूको उपस्थिति रहेको थियो ।