सन्धिखर्क । राष्ट्रिय जनमोर्चाका उम्मेदवार पशुपति ढकालले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
सन्धिखर्कको निर्वाचन आयोगको कार्यालयमा पुगी ढकालले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
सो अवसरमा जिल्लाका अधिकांश नेता कार्यकताहरूको उपस्थिति रहेको थियो ।