काठमाडौँ । राष्ट्रिय जनमोर्चाका काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार अशोक विक्रम जिसीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन आयोगको कार्यालय बसुन्धरामा पुगी जिसीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

