रुपन्देही । राष्ट्रिय जनमोर्चाका रुपन्देहीका चारवटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट हरि केसी, निर्वाचन क्षेत्र न २ मा रुकबहादुर पराजुली, निर्वाचन क्षेत्र न ३ बाट बद्रे आल र ५ बाट जयश्वर रेग्मीले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।


