सिलगढी । राष्ट्रिय जनमोर्चाका महासचिव मणिराज भट्ट (मनोज) ले डोटीबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
Advertisement
भट्टले सिलगढीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगी उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।