• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

झिमरुक–१ मा युवक सङ्घको विशेष सङ्गठनात्मक अभियान


  •   मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
  • खलङ्गा । प्युठानको झिमरुक गाउँपालिका वडा नं. १ सौतामारेको फुर्सेधारा गहतेरा, पोखरेछेडा तथा कोटडाँडामा अखिल नेपाल युवक सङ्घको विशेष सङ्गठनात्मक अभियान सम्पन्न भएको छ ।

    Advertisement

    केन्द्रीय अध्यक्ष गणेश अधिकारी तथा नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीको नेतृत्वमा २०८२ पुस २९ गते मङ्गलबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    टोल समिति गठन

    अभियानको क्रममा उक्त स्थानमा युवक सङ्घको टोल समिति गठन भएको छ ।

    समितिको अध्यक्षमा दलबहादुर परियार, उपाध्यक्षमा सुशीला परियार, सचिवमा अनिता परियार, सहसचिवमा राजन परियार, कोषाध्यक्षमा सुनिता परियार तथा सदस्यमा मीना परियार, बिन्दु परियार, पुष्पा परियार, सन्तोष परियार र टोपबहादुर परियार रहनुभएको छ ।

    महिला सङ्घको पनि समिति

    अभियानकै क्रममा अखिल नेपाल महिला सङ्घको पनि टोल समिति गठन गरिएको छ ।

    समितिको अध्यक्षमा मनिता परियार, उपाध्यक्षमा बिन्दु परियार, सचिवमा सुनिता परियार, सहसचिवमा मीना परियार, कोषाध्यक्षमा सुशीला परियार तथा सदस्यमा पुष्पा परिवार, रूपा परियार, गीता विक र शुभ परियार रहनुभएको छ ।

    कार्यक्रममा युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चोपबहादुर विक, राष्ट्रिय जनमोर्चा झिमरुक गाउँपालिका समितिका सचिव देवेन्द्र जिसी, युवा नेता प्रकाश जिसी, राजमो झिमरुक वडा नं. १ का अध्यक्ष विजयविक्रम जिसीको पनि आतिथ्य रहेको थियो ।

    सो अवसरमा वर्तमान राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय भूराजनीति र त्यसको नेपालमा परेको प्रभाव, जेनजी आन्दोलन, युवाको अवस्था र समस्या, राजनीतिमा युवा आन्दोलनको भूमिका आदिबारे प्रशिक्षण चलाइएको थियो ।

    अभियानको क्रममा युवक सङ्घको सदस्यता वितरण तथा अन्तरक्रियासमेत सम्पन्न गरिएको थियो ।

    सोही अवसरमा सो स्थानमा मनबहादुर पुन अध्यक्ष रहनुभएको युवक सङ्घको अर्को समिति पनि गठन गरिएको थियो । समितिमा उपाध्यक्ष माधव पुनमगर, सचिव मिलन पुन, कोषाध्यक्ष धरम पुन, सहसचिव भेषम नेपालीलगायत पदाधिकारी र सदस्य रहनुभएको बताइएको छ ।

    त्यस्तै टोलीले झिमरुक–१ को बिडडाडामा पनि कार्यक्रम सम्पन्न गरेको आयोजकले जानकारी दिएको छ ।

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • २.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ३.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ४.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ५.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ६.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ७.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ८.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.