भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर अध्यक्ष नारायण शर्मा पितृशोकमा पर्नुभएको छ । शर्माका पुज्यनीय बुबा रामप्रसाद शर्माको ८० वर्षको उमेरमा २०८२ पुस २६ गतेका दिन निधन भएको हो ।
Advertisement
उहाँ भिवाडी नगर सदस्य गोपीश्वर शर्मा, भिवाडी नगर महिला विभाग सदस्य निकिता शर्मा, कमल शर्मा, गणेश शर्मा, हरि शर्मा लगायतका हुनुहुन्छ ।
बुहारिहरू लक्षिमा शर्मा, बिमला शर्मा, शान्ता शर्मा, सपना शर्मा लगायत नातीनातीनीहरूलाई हाम्रा बीचमा छाडेर जानुभएको छ ।
स्मृतीशेष रामप्रसाद शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज
भिवाडी नगर समिति