• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

झिमरुकको कुतामा प्रशिक्षण, दुवै टोलीद्वारा जनभेटघाट तथा प्रशिक्षण


  •   सोमबार, पुष २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । प्युठानको झिमरुक–७ कुतामा अखिल नेपाल युवक सङ्घको प्रशिक्षणसँगै झिमरुकमा विभिन्न स्थानमा जनभेटघाट तथा प्रशिक्षण सम्पन्न भएको छ । २०८२ पुस २१ गते सोमबार सो कार्यक्रम सम्पन्न भएका हुन् ।

    Advertisement

    कार्यक्रममा युवक सङ्घका केन्द्रीय अध्यक्ष गणेश अधिकारी र अर्का केन्द्रीय सदस्य बसन्त केसीले प्रशिक्षण दिनुभएको थियो ।

    प्रशिक्षकहरूले जेनजी आन्दोलनपछि देशको समसामयिक राजनीतिक परिस्थितिबारेमा छलफल चलाउनुभएको थियो ।

    सो अवसरमा रक्तिम सांस्कृतिक अभियान प्युठानका उपाध्यक्ष रेकमसिंह रसायली र झिमरुक–७ का वडासदस्य राधा पर्छाईंको पनि उपस्थिति रहेको थियो ।

    पहिलो टोलीको कार्यक्रम

    युवक सङ्घको पहिलो टोलीले पुस २१ गते झिमरुक वडा नं. ३ ढाकाडी टोलमा घरदैलो तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।

    अभियानमा महसचिव विष्णु पुन, वडासमितिका अध्यक्ष मीनबहादुर केसी स्थानीय कार्यकर्ताहरू चन्द्र एमसी र राजेन्द्र पुनको उपस्थिति रहेको थियो ।

    त्यस्तै आहालखोला टोलमा पनि युवक सङ्घले सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सो स्थानमा उपस्थित सहभागीलाई महासचिव विष्णु पुन र राजमो प्युठानका जिल्ला सदस्य केशरजङ्ग एमसीले प्रशिक्षण दिनुभएको थियो ।

    दोस्रो टोलीको कार्यक्रम

    त्यस्तै दोस्रो टोलीले पुस २१ गते नै कुटेडाँडा, सिस्नेखोला, रोटेपानी टोलमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

    सो कार्यक्रममा युवक सङ्घका कार्यकर्ताहरू नवराज केसी तथा वीरबहादुर जिसीले प्रशिक्षण दिनुभएको थियो ।

    दोस्रो टोलीले आजै समलधारा बेओरे टोलमा सदस्यता वितरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सहभागीलाई नवराज केसी र वीरबहादुर जिसीले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता नरेन्द्रप्रसाद पोख्रेलले, सञ्चालन विनोदकुमार विकले गर्नुभएको थियो ।

    त्यस्तै भेडाबारी टिलहाल्ना टोलमा सम्पन्न भेटघाट तथा प्रशिक्षण कार्यक्रममा पनि नवराज केसी र वीरबहादुर जिसीको नेतृत्व रहेको थियो भने बाँझाडिही आहालबेसी टोलमा पनि उहाँहरूकै नेतृत्वमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

    कौरलपाटा–आफ्रेखोलामा महिला सङ्घको समिति

    अभियानको क्रममा कौरलपाटा–आहालखोलामा अखिल नेपाल महिला सङ्घको भेला सम्पन्न भएर टोल समिति गठन भएको छ ।

    वीरबहादुर जिसीकोको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा भीमबहादुर कार्कीको अध्यक्षता तथा नवराज केसीको सञ्चालन रहेको थियो ।

    भेलाले जमुना विक अध्यक्ष रहनुभएको टोल समिति गठन गरेको छ ।

    समितिको सचिवमा रमा परियार, कोषाध्यक्षमा जुना परियार तथा सदस्यहमा समिता परियार, कमला सुनार (क), कमला विक (क), कमला परियार, छमा विक, सरस्वता सुनार, सीता विक, तिला परियार, उजेला विक, सिर्जना विक, गीता कार्की, कमला सुनार (ख), माया परियार र कमला विक (ख) रहनुभएको छ ।

    संयुक्त अभियान चलाइँदै

    दुवै टोलीले पुस २२ गते सिमलेनी धरमपानी टोल, कोटफेरा मैदान टोल हुँदै वडा नं. ३ को अभियान समाप्त गर्ने योजना रहेको आयोजकले जानकारी दिएको छ ।

    सोमबार, पुष २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.