• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युवक सङ्घको एकमहिने प्युठान अभियान सुरु, महामन्त्री सिंहद्वारा उद्घाटन


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • खलङ्गा । अखिल नेपाल युवक सङ्घको एकमहिने प्युठान अभियान नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उद्घाटनसँगै सुरु भएको छ ।

    Advertisement

    झिमरुक गाउँपालिका–५ मच्छीमा २०८२ पुस १८ गते शुक्रबार मच्छीमा आयोजित औपचारिक कार्यक्रममाझ महामन्त्री सिंहले अभियानको उद्घाटन गर्नुभएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै महामन्त्री सिंहले युवाशक्तिको भूमिकाबाट देशमा आमूल परिवर्तन हुने दाबी गर्नुभयो ।

    जेनजी पनि युवा आन्दोलन भएको स्पष्ट पार्दै उहाँले सही विचारको अभावमा जेनजीले सही भूमिका खेल्न नसकेकोतर्फ युवा समुदायको ध्यानाकर्षण गराउनुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, राजमो नेतहरू सुरेश थापा, वासुदेव पोखरेल, जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष अइन्द्र विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचिव वीरबहादुर जिसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सल्लाहकार पवित्रा जिसी र नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसीले पनि शुभकामना दिनुभएको थियो ।

    त्यस्तै कार्यक्रमलाई शुभकामना दिने अन्य अतिथिमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) प्युठानका अध्यक्ष पदम जिसी, राजमो प्युठानका कोषाध्यक्ष टिका जिसी, अखिल नेपाल शिक्षक सङ्घ प्युठानका कोषाध्यक्ष कर्ण जिसी, रक्तिम सांस्कृतिक अभियान प्युठानका उपाध्यक्ष रेकम रसाइलीलगायतले शुभकामना दिनुभएको थियो ।

    सो अवसरमा झिमरुक–३ का वडाअध्यक्ष मीनबहादुर केसी, वडा नं. ४ का वडाअध्यक्ष सीताराम पोखरेललगायतको आतिथ्य रहेको थियो ।
    कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष गणेश अधिकारीले, सञ्चालन महासचिव विष्णु पुनले र स्वागत उपाध्यक्ष चोपबहादुर विकले गर्नुभएको थियो ।

    कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    अध्यक्ष अधिकारीका अनुसार मच्छीमा आज पुस १९ गते पनि प्रशिक्षण कार्यक्रम चल्नेछ । त्यसपछि आगामी एक महिनासम्म झिमरुक र गौमुखी गाउँपालिकाका सबै वडालाई समेट्ने गरी जनभेटघाट, प्रशिक्षण, सङ्गठन विस्तार, बैठक, पर्चा वितरण, सभा, सांस्कृतिक कार्यक्रम सम्पन्न हुनेछन् ।

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.