काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले का. साइँला लामा (का. जुकुले हिमाल) को निधनप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।
Advertisement
पार्टीका महामन्त्री मोहनविक्रम सिंहले २०८२ पुस १६ गते एक शोक वक्तव्य जारी गरी का. साइला लामाप्रति शोक व्यक्त गर्नुभएको हो ।
वक्तव्यमा लेखिएको छ :
