• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

राजमो अध्यक्ष केसी, कार्यवाहक अध्यक्ष नेपाली, उपाध्यक्ष पौडेल समानुपातिक उम्मेदवार


  •   मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले अध्यक्ष चित्रबहादुर केसी सहित कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली र उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई पनि सो पार्टीले समानुपातिक उमेदवार बनाएको छ ।

    Advertisement

    यस्तै, आदिवासी जनजातिको महिलातर्फ संविधानसभा सदस्य मिना पुन (बागलुङ), सकुन्तला राना (अर्घाखाँची) क्रमशः एक र दुई नम्बरमा रहनुभएको छ । त्यस्तै सोही कलस्टरको पुरुषतर्फ गिरीप्रसाद बुढा र अमरध्वज राना क्रमशः एक र दुई नम्बरमा रहनुभएको छ ।

    पार्टीले पुस १३ गते निर्वाचन आयोगमा खसआर्यको महिला तर्फ उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई एक नम्बरमा र खसआर्य कै पुरुषतर्फ अध्यक्ष केसीको नाम एक नम्बरमा राखेर समानुपातिक उमेदवारहरूको बन्द सूची दर्ता गराएको हो ।

    त्यस्तै संविधानसभा सदस्य तथा पार्टीका कार्यवाहकअध्यक्ष रश्मीराज नेपालीलाई पार्टीले सोही कलस्टरको पुरुषतर्फ दुई नम्बरमा राखेर समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको छ ।

    जनमोर्चाले निर्वाचन आयोगमा पेस गरेको ११० जना उम्मेदवारको बन्दसूचीमा प्रवासी नेपालीहरूको पनि प्रतिनिधित्व गराएको छ । जसमाः भारतमा रहनुभएका ठाकुर प्रसाद खनाल, प्रेम प्रसाद पौडेल, तारा बहादुर सोमरे मगर रहनुभएको छ ।

    त्यस्तै हङकङबाट सक्तमान बुढाथोकी, जापानबाट रेणु गुरुङलाई पनि समानुपातिक उम्मेदवारहरूको बन्द सूचीमा दर्ता गराएको छ ।

    राष्ट्रीय जनमोर्चाले ५० प्रतिशत महिलासहित एक सय १० जनाको बन्दसूची आयोगमा बुझाइएको छ । नियमावलीअनुसार खसआर्य ३३ जना (३०.२८ प्रतिशत), आदिवासी जनजाति ३२ (२८.७२ प्रतिशत), मधेसी १८ (१६.१५ प्रतिशत), दलित १५ (१३.४४ प्रतिशत), थारू ७ (६.५ प्रतिशत) र मुस्लिम ५ (४.८० प्रतिशत) गरी एक सय १० जनाको समानुपातिक तर्फको बन्दसूची बुझाइएको छ ।

    मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.