• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाह भन्छ– नेपालीलाई सुरक्षाको प्रत्याभूति र क्षतिपूर्ति दे


  •   बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
  • नई दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले २२ दिसेम्बर २०२५का दिन भारतको आसामको कार्बी आङलोङमा भएको घटनाप्रति खेद प्रकट गर्दै भारत सरकारसँग नेपालीहरूको जिउधनको सुरक्षा र पिडीतहरूको क्षतिपुर्तिको माग गरेको छ । २३ दिसेम्बर २०२५ क दिन केन्द्रीय अध्यक्ष प्रेम पौडेलले वक्तव्य जारी गरि उक्तमाग गर्नुभएको हो ।

    Advertisement

    प्रेम पौडेलद्धारा हस्ताक्षरित प्रेस वक्तव्यमा भनिएको छ :

    “दिसेम्बर २२–२३, २०२५का दिन भारतको आसामको कार्बी आङलोङमा भएको घटनाप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गम्भिर ध्यानाकषर्ण भएको छ ।

    भारतको पूर्वोत्तरका राज्यहरूमा त्यहाँका आदिवासीहरूले गैरआदिवासी भगाउ अभियानको नाममा पटक–पटक प्रवासी मजदुरहरूमाथी आक्रमण भइरहेको छ । हालै असमको पश्चिम कार्बी आङलोङमा बाहिरका(गैरआदिवासी)हरूको निश्कासनको माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बनेको घटनाप्रति हाम्रो संगठन खेद प्रकट गर्दछ ।

    पश्चिम कार्बी आङलोङ भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत कार्बी आङलोङ स्वायत्त परिषद्को अधिकार क्षेत्रअन्तर्गत रहेको आदिवासी बहुल पाहाडी जिल्ला हो । हालै भएको तनावग्रस्त स्थान स्वायत्त परिषद क्षेत्रमा रहेको व्यावसायिक चराई आरक्षण (पीजीआर) र गाउँ चराई आरक्षण (भीजीआर) (आरक्षित चरन भूमि)मा भएकाले अतिक्रमण हटाउने माग गर्दै विगत दुई हप्तादेखि फेलङपीमा केही कार्वि जातिका मानिसहरू धरना अनशनमा बसेका थिए । उनीहरूलाई १५ दिनको अनशनपछि स्वास्थ्य अवस्था बिग्रन सक्ने भन्दै स्वास्थ्यको कारण देखाएर प्रशासनले गुवाहाटी लगेको थियो, उक्त घटना पछि गिरफ्‌तारीको अफवाह फैलिएको थियो । अफवाह पछि खेरिनीमा तनाव उत्पन्न भएको थियो ।

    जहाँ भिडले प्रहरी चौकीमा ढुङ्गामुढा गरे साथै नजिकै रहेका बिहारी र नेपाली समुदायका मानिसहरूमाथि आक्रमण भएको थियो । त्यहाँ भएको साम्प्रदायीक घटनामा नेपालीहरूका घर–दुकानमा आगजनी र तोडफोड गरिएको छ । प्राप्त जानकारी अनुसार हालसम्म पार्वती शर्मा, सुरज क्षेत्री, पंकज क्षेत्री, विष्णु क्षेत्री, प्रकाश क्षेत्री, विक्रम क्षेत्री, सविता शर्मा, चन्द्रबहादुर क्षेत्री, सिता तमाङ, सानु बस्नेत लगायतको दुकान र गणेश विक, गणेश विक (बि), धनबहादुर तमाङ, राजु विक, बालु सुनार आदिको घरमा आगजनी र ढुङ्गामुढा गरेका छन् ।
    यो सर्वविदितै भएको कुरा हो, भारतमा दुईखाले नेपालीहरू छन् । १८१६को सुगौली संधीको आधारमा भारतीय नागरिक बनेका नेपालीहरू र १९५०को आधारमा रोजगारीको लागि भारतमा आएका प्रवासी नेपालीहरू । दुबै प्रकारका नेपालीहरूको हकहित र सुरक्षाको दायीत्व भारत सरकारको हो ।

    अतः हामी भारत सरकार तथा प्रशासनसँग भारतमा रहेका नेपालीहरूको जिउधनको सुरक्षा र पिडीतहरूको उचित क्षतिपुर्तिको माग गर्दछौँ ।”

    बुधबार, पुष ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.