• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

समता समाज बागलुङको छैटौँ भेला सम्पन्न


  •   सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
  • बाग्लुङ । जातीय समता समाज जिल्ला समिति, बागलुङको छैठौँ बागलुङ जिल्ला भेला भब्य रुपमा सम्पन्न भएको छ ।

    Advertisement

    जिल्ला अध्यक्ष नर बहादुर सुनारको अध्यक्षता, सचिव टिका संगम विकको सञ्चालन र सल्लाहकार खडक विश्वकर्माको स्वागत मन्तव्यबाट शुरुभएको छैठौँ जिल्ला भेलाको उद्घाटन भेलाका प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रियसभाका सांसद राजेश विश्वकर्माले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो ।

    आफ्‌नो उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि विश्वकर्माले जातीय एवं सामाजिक विभेद अन्त्यका लागि सम्पुर्ण दलित समुदायहरूको एकता र शसक्त आन्दोलन हुनुपर्ने बताउनु भयो ।

    उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर विक, केन्द्रीय सल्लाहकार एवं जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश कमिटिका उपाध्यक्ष धर्मबहादुर कँुवर, बागलुङ जिल्ला अध्यक्ष एवम काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राष्ट्रिय जनमोर्चा जिल्ला सचिवालय सदस्य एवं काठेखोला गाउँपालिका, वडा नं. ४ तंग्रामका वडा अध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल शिक्षक संघ बागलुङका जिल्ला सदस्य कमला थापा, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य प्रदीप पुन, अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका जिल्ला सचिव थिरबहादुर राना, अखिल नेपाल किसान संघ बागलुङका जिल्ला सदस्य दिलबहादुर पुन, जातीय समता समाज काठेखोला गाउँपालिकाका अध्यक्ष सर बहादुर परियार लगायतका अतिथिहरूले भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    भेलाले नर बहादुर सुनारको अध्यक्षतामा ११ पुर्ण, ४ बैकल्पिक गरी १५ सदस्यीय जातीय समता समाज जिल्ला समिति, बागलुङको नयाँ कार्य समिति चयन गरेको छ । जस्माः उपाध्यक्ष– रनबहादुर विक गल्कोट, सचिव– टिकासंगम विक, कोषाध्यक्ष– शेरबहादुर विक, सहसचिव– विष्णुकली दर्जी, सदस्यहरूमाः भिमबहादुर विक बिक्रम सिरपाली, अमर नेपाली, नरबहादुर विक, दिलबहादुर विक र मिनबहादुर दर्जी रहनुभएको छ भने बैकल्पिक सदस्यहरूमा हिमाल सुनाम, क्षेमबहादुर विक, जमुना विक चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।

    त्यसैगरी भेलाले दिलबहादुर दर्जी, खडक विक, पनबहादुर विक र रामकुमार विकलाई सल्लाहकारमा चयन गरेको छ । त्यसैगरी नरबहादुर सुनार, रनबहादुर विक, टिकासंगम विक, शेरबहादुर विक र विष्णुकली दर्जी रहेको ५ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

    भेलामा प्रतिनिधि प्रव्यक्षक सहित २५० जना भन्दा बढी जनाको सहभागीता रहेको थियो । भेलाले जिल्लाका सबै पालिकाहरूमा जिल्ला भेला सन्देश सभाका विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

    सोमबार, पुष ०७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.