• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

हार्दिक शुभकामना

अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जनजाति सम्मेलनको साङ्गठनिक अभियान अन्तर्गत २ नं. खालमा सभा सम्पन्न


  •   शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
  • प्युठान । अखिल नेपाल जनजाति सम्मेलनको साङ्गठनिक अभियान खालमा सपन्न भएको छ ।

    Advertisement

    २०८२ पुस २ गते जनजातिका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा स्वर्गद्वारी नगरपालिको २ नं. वडाको खालमा सभा सम्पन्न भएको छ । बुढाथोकीले साङ्गठनिक अभियान चलाउनुको मुख्य कुरा स्पष्ट पार्दै नेपालमा जनजातिहरू शोषित पीडित भएको बताउँनुभएको थियो ।

    नेपालका राजनीतिक दलले जनजातिहरूलाई भोट व्याङ्कको भर्‍याङ बनाउने काम गरिहेको र त्यसका लागि नेपालका जनजातिहरू सचेत बन्नुपर्नेमा जोड दिँदै बुढाथोकीले ‘सङ्घीयताको नाममा नेपालका जनजातिहरूलाई विभाजन गराउने विदेशी साम्राज्यवादी शक्तिहरूले यो खेल खेलिरहेका छन् ।’

    उहाँले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावमा कसैस“ग गठबन्धन नगर्ने र राष्ट्रिय जनमोर्चा एक्लै चुनाव लड्ने कुरा औँल्याउँदै राजनीतिक दलका गलत क्रियाकलापको भण्डाफोर गर्ने कुरामा जोड दिनुभएको थियो ।

    त्यस्तै उहाँले खालका २ नं. वडाबासीका जनतालाई राष्ट्रिय जनमोर्चाका उमेदवारलाई जिताउन चुनावी प्रचारप्रसारमा लाग्न र यो क्षेत्रका जनाजातिहरू त्यसमा लागे महत्वपूर्ण भूमिका रहने बताउँनु भएको थियो ।

    त्यस्तै अर्का अतिथि सम्मेलनका केन्द्रीय सल्लाहकार तथा स्वर्गद्वारी नगरका उपप्रमुख मीनराज पुनले २ नं. वडामा ८२ प्रतिशत जनजातिहरू रहेको दावी गर्दै आफ्‌नो अधिकार विकास निर्माण गर्नलाई आफै सङघर्ष गर्नुपर्ने बताउनुभएको थियो ।

    सभामा जनजाति सम्मेलनमा केन्द्रीय उपाध्यक्ष उषा पुन, केन्द्रीय सचिव रामबहादुर जिएम, जनजाति सम्मेलन प्युठान जिल्ला अध्यक्ष नन्दराम पुनले पनि मन्तव्य राख्नुभएको थियो ।

    सभामा केन्द्रीय सदस्यहरू हरि राहादी, केरसिंह पुन जनजाति सम्मेलन दाङ जिल्ला सचिव मङ्गलसिंह घर्तिमगर, दाङ जिल्ला कोषाध्यक्ष शेरबहादुर पुन, राष्ट्रिय जनमोर्चा वडा नं. २ का अध्यक्ष धनबहादुर पुनको पनि आतिथ्यता रहेको थियोे । सभा वडाका विभिन्न टोलबाट लिब्जा, हाम्जा हुँदै जुलुससहित २ न वडाको खालमा पुगी सभामा परिणत भएको थियो ।

    कार्यक्रमको अध्यक्षता जनजाति सम्मेलन स्वर्गद्वारी नगर समितिका अध्यक्ष चित्रमान पुन, सञ्चालन भूपेन्द्र पुन, स्वागत राजमो स्वर्गद्वारी नगरका सल्लाहकार तथा राजमो २ नं. वडा अध्यक्ष बुद्धिराम पुनले गर्नुभएको थियो ।

    शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा
    हार्दिक शुभकामना
    अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय
    युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता
    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन तिमीलाई जन्मदिनको शुभकामना !

    • २.
      फुलमाया कुमालको सम्झनामा भिवाडीमा श्रद्धाञ्जली सभा

    • ३.
      हार्दिक शुभकामना

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि सुधारको बाटोमा छ : अर्थसचिव उपाध्याय

    • ५.
      युगदर्शनको अनलाइन यात्रा : आठौँ वर्षमा पनि अविचलित प्रतिबद्धता

    • ६.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • ७.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ८.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.