• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

गुणकारी रायोको साग : दोस्रो बढी पोषणयुक्त तरकारी


  •   बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
  • संसारभर पाइने हजारौँ तरकारीमध्ये रायोको साग दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ भन्ने तथ्य धेरैलाई थाहा नहुन सक्छ । जाडो मौसममा बढी उपलब्ध हुने रायोको साग स्वादका हिसाबले मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत निकै लाभदायक मानिन्छ ।

    Advertisement

    पोषणविद्हरूका अनुसार रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ । यद्यपि, धेरै पकाउँदा यसमा रहेका पोषण तत्व न`ष्ट हुन सक्ने भएकाले सन्तुलित रूपमा पकाउनु बुद्धिमानी हुन्छ ।
    यस्ता छन् रायोका फाइदाहरू:

    भिटामिनको भण्डार

    रायोको साग भिटामिन ‘ए’, ‘सी’ र ‘के’ को राम्रो स्रोत हो । यी तत्वले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् । भिटामिन ‘ए’ प्रशस्त पाइने हुनाले रतन्धो, पुरानो बाथ र कफजस्ता समस्याबाट बच्न रायो निकै उपयोगी हुन्छ । साथै, बारम्बार रुघाखोकी लागिरहने मानिसले भिटामिन ‘सी’ प्राप्त गर्न रायोको साग खानु फाइदाजनक हुन्छ ।

    गर्भवती र वृद्धवृद्धाका लागि सञ्जीवनी

    शरीरमा भिटामिन ‘के’ को कमी हुँदा गर्भवती महिलालाई वाकवाकी लाग्ने र टाउको दुख्ने समस्या हुन्छ । रायोमा भिटामिन ‘के’ प्रचुर मात्रामा पाइने भएकाले यसको सेवनले गर्भवतीका समस्या हल गर्न मद्दत गर्छ ।
    त्यस्तै, जाडोयाममा विशेषगरी वृद्धवृद्धालाई बाथ र हड्डी दुख्ने समस्याले सताउने गर्छ । रायोमा पाइने ‘कपर’ नामक तत्वले यो समस्या समाधानमा ठुलो भूमिका खेल्छ ।

    शरीरको शुद्धीकरण र पाचनमा सहयोग

    रायोको सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरमा रहेका विभिन्न विकारयुक्त (विषाक्त) वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ । पाचन प्रणाली कमजोर भएकाहरूका लागि पनि रायो अचुक औषधि हो । रायोको दाना पिसेर तरकारीमा हाली खाँदा पाचन प्रक्रिया बलियो बन्ने र भोक नलाग्ने समस्यासमेत हट्ने गर्छ ।

    ग`म्भीर रोगको जोखिम कम

    नियमित रूपमा रायोको साग खाँदा पिसाबनलीमा हुने पत्थरीलाई कम गर्न सकिन्छ । अझ महत्त्वपूर्ण कुरा, यसको नियमित सेवनले क्या`न्सरजस्तो घा`तक रोगको जोखिमलाई समेत न्यूनीकरण गर्ने अध्ययनहरूले देखाएका छन् ।

    तसर्थ, आफ्नो भान्सामा रायोको सागलाई नियमित समावेश गरी स्वस्थ जीवनशैली अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

    बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने व्यवस्था हुँदै
    कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.