काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएपछि मतगणना ८ बजेदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ८ बजेदेखि मतगणना सुरु गरी साढे १० बजेभित्र नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ ।
Advertisement
एमाले निर्वाचन आयोगका प्रवक्ता भरत पोखरेलका अनुसार कानुनी प्रक्रियाको पूर्णताका लागि केही समय लाग्ने भएता पनि साढे १० बजेसम्ममा परिणाम बाहिर आउने निश्चित छ ।