पुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समिति अन्तर्गत वडागाउशेरी एरिया तथा टोल समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
आज पुस २ गते सम्पन्न सो प्रशिक्षण कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य गोविन्दबहादु थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन धोजबहादुर विकले र अध्यक्षता सन्दिप विश्वककर्माले गर्नुभएको थियो ।
सहभागिहरूलाई गोविन्द बहादुर थापा र पश्चिम भारत क्षेत्रीय समितिका सदस्य धनबहादुर विकले प्रशिक्षण दिनुभएको थियो ।