• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सही नियतको जेनजी आन्दोलन अमेरिकाले हाइज्याक गर्‍यो : शर्मा


  •   आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
  • जगदीश ढकाल, कोहलपुर (बाँके) ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले सही नियतका साथ अगाडि आएको जेनजी आन्दोलनलाई अमेरिकी साम्राज्यवादले हाइज्याक गरेको बताउनुभएको छ ।

    राजमो बाँकेद्वारा २०८२ मङ्सिर २८ गते बाँकेको कोहलपुर न्युरोडचोकमा आयोजित विरोधसभामा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    देशको वर्तमान अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित उक्त सभालाई सम्बोधन गर्दै उहाँले जेनजी युवाले गरेको आन्दोलन सही नियत र उद्देश्यले चलाइएको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘तर अमेरिकी साम्राज्यवादको षड्यन्त्र र घुसपैठले गर्दा उक्त आन्दोलनलाई हाइज्याक गरेर विध्वंस मच्चाउन पुग्यो ।’

    साम्राज्यवादीले हाम्रो देशलाई उपनिवेश बनाउने षड्यन्त्र र चलखेल विरुद्ध खबरदारी तथा सङ्घर्षमा साथ दिन सम्पूर्ण सचेत नागरिकलाई अनुरोधसमेत उहाँले गर्नुभयो ।

    त्यस्तै अर्का अतिथि अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम सापकोटाले विचार राख्दै प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको कुरा उठाउनुलाई गलत बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीले देशमा सरकार तानाशाही बन्नेछ र यसरी देश राष्ट्रघाती दिशामा जाने सम्भावना सम्भावना रहनेछ ।’

    उपाध्यक्ष शर्माले नेपालको सन्दर्भमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको राजनीतिक अन्तर्य बुझेकाले विरोध गरेको स्पष्ट पार्नुभयो ।

    एवम् प्रकारले अखिल नेपाल युवक सङ्घका केन्द्रीय सल्लाहकार कृष्णराज पाण्डेले अहिले नेपालको राजनीति कमाउधन्दा बनेको बताउनुभयो ।

    ‘हाम्रो देशको राजनीतिमा सर्वसाधारणलाई लुटेर धनी बन्ने दाउपेच हुने गरेकाले नेपाली जनताले सही राजनीतिलाई छनोट गर्नु आजको आवश्यकता हो’ उहाँको भनाइ थियो ।

    कार्यक्रमको सञ्चालन राजमो बाँकेका उपाध्यक्ष जगदीश ढकालले गर्नुभएको थियो ।

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.