पोखरा, (कास्की) । रास्ट्रिय जनमोर्चा कास्कीले प्रशिक्षणातत्मक कार्यक्रम सम्पन्न गरेको छ ।
Advertisement
कार्यक्रमको अध्यक्षता कास्की राजमो अध्यक्ष रबिमोहन ढकालले र सञ्चालन नाम बहादुर बाठामगरले गरेका थिए ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य शंकर बरालले वर्तमान परिस्थिति, जेनजी आन्दोलन र यही फागुन २१ मा गर्ने भनिएको आगामी चुनावको बारेमा पार्टीले लिएको नीति तथा कार्यक्रमका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थिति रहेका नेताहरूले विभिन्न विषयमा प्रश्न र अतिथिले प्रश्नको प्रष्ट पारनु भएको थियो ।