• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

तीन ठुला राजनीतिक दल कै कारण देश खरानी भयो : अध्यक्ष रेग्मी


  •   शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
  • दाङको लमहीमा राष्ट्रिय जनमोर्चाको प्रचारात्मक जनसभा

    देउखुरी । अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले तीन ठुला राजनीतिक दलका कारण देश खरानी भएको बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिति दाङ—देउखुरीले बिहीबार दाङको लमहीमा आयोजना गरेको प्रचारात्मक जनसभालाई सम्बोधन गर्दै रेग्मीले सो अभिव्यक्ति दिनु भएको हो ।

    Advertisement

    केन्द्रीय अध्यक्ष रेग्मीले आफूलाई ठुला दल बताउने कांग्रेस, एमाले र माओवादीको सत्ता लुटकै कारण जेनजी आन्दोलन भएको इंगित गर्नुभयो । उहाँले पछिल्लो समय तीन ठुला दलकै कारण देशमा व्यापक भ्रष्टाचार, अनिमितता र कुशासन मौलाएको भन्दै जेनजी पुस्ता आन्दोलनमा उत्रिएको टिप्पणी गर्नु भयो । साथै अध्यक्ष रेग्मीले भदौ २३ र २४ को जेनजी आन्दोलनबाट भएका सम्पूर्ण घटनाको नैतिक जिम्मेवारी तत्कालिन सत्तापक्ष र प्रतिपक्ष दलहरूले लिनुपर्ने टिप्पणी गर्नुभयो ।

    त्यसैगरि राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेश्मीराज नेपाली ठुला दलका नेताहरूको अहमताले जेनजी आन्दोलन भएको बताउनुभयो । उहाँले तीन ठुला दलहरू कै लुटतन्त्र कै कारण देशमा गणतन्त्र, संविधान र राष्ट्रियता खतरामा पुगेको बताउनु भयो । कार्यकारी अध्यक्ष नेपालीले काँग्रेस, एमाले र माओवादीले आलोपालो बाँडीचुँडी खाने प्रबृतिले देशमा जेनजी आन्दोलनले स्थान पाएको टिप्पणी गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य कमला जिसी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैंठौंका केन्द्रीय सदस्य सेवक भट्टराई, उद्योग व्यापार संघ जिल्ला सचिव ठाकुर भण्डारी लगायतले मन्तव्य दिनुभएको थियो ।

    सभा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षता, उपाध्यक्ष महेश रिजालको स्वागत मन्तव्यबाट सुरू भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सचिव बसन्तराज शर्मा पौडेलले गर्नु भएको थियोे ।

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.