• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मेरो देशका हिमालहरू मुसार्न मन छ मलाई


  •   सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
  • मेरो देशका हिमालहरू
    आकाशको छातीमा टाँसिएका
    निःशब्द गीतहरूजस्तै उभिएका छन्‌—
    उनीहरूको मौनता भित्र
    हजारौँ, लाखौँ शताब्दीयौँको इतिहास लुकेको छ।

    Advertisement

    टाढैबाट हेर्दा
    ती हिमाल पराजित नहुने वीरहरू जस्ता देखिन्छन्,
    हिउँका कवचले चम्किँदै,
    घामको किरणमा स्वाभिमान फैलाउँदै ।
    हो, त्यही हिमालहरू मुसार्न मन छ मलाई ।

    मलाई कहिलेकाहीँ लाग्छ—
    यदि म ती हिमाल नजिक जान सक्थेँ भने
    सिंगो देशको धड्कन सुन्न सक्थेँ,
    जुन नदी बन्दै बग्छ,
    जुन हावा बन्दै गाउँका छाना–छानामा टक्किन्छ,
    जुन पुतली बनि
    फूलको बगैँचामा रमाइरहन्छ ।

    म त्यो हिमाल मुसार्न चाहन्छु—
    सार्न होइन,
    छुन मात्र,
    किनकि ती छोएर
    म आफूभित्रको साहस भेट्टाउँन चाहन्छु।

    हिमाल त स्थिर छन्,
    तर उनीहरूले धेरै मनहरू चलाएका छन्‌—
    धेरै भावनाहरूलाई सितलता दिइरहेका छन् ।
    गाउँका बालकदेखि
    थाकेका किसानसम्म,
    उनीहरूले साहस सिकेका छन्‌
    उनीहरूले आशा जगाएका छन्‌
    उनीहरूको कठोर साँघुरो बाटोबाट ।
    कठांग्रिने सिरोटोमा पनि न्यानो पाइरहेका छन् ।

    साँझको उज्यालोमा
    हिमालको छायाँ लामो हुन्छ,
    जसरी मान्छेको सपना
    समयसँगै फैलिन थाल्छ।
    म पनि मेरो एउटा सपना बोकेको छु—
    एक दिन ती हिमालको काखमा बसेर
    देशलाई नजिकबाट महसुस गर्नेछु ।

    मेरो देशका हिमालहरू
    ढुंगामाटो मात्र होइनन्‌—
    उनीहरू आशा हुन्,
    उनीहरू पहिचान हुन्,
    उनीहरू हाम्रो मनको उचाइ हुन् ।

    र जब म भन्छु
    मेरो देशको हिमाल मुसार्न मन छ मलाई
    त्यो मेरो आफ्‌नो जरा छोइन लागेका हातहरू हुन्,
    जुन हरेक पुस्ताले
    गौरवसाथ बोकेका छन्।

    सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.