काठमाडौँ । राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल महिला सङ्घ चितवनकी पूर्वअध्यक्ष कृष्णकुमारी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको ८४ वर्षको उमेरमा निधन भएको हो ।
Advertisement
श्रेष्ठले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिए ।