पुना, महाराष्ट्र । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समिति अन्तरगत खराडी एरिया समितिको पुनर्गठन गरिएको छ ।
Advertisement
नोवेम्बर २६, २०२५ का दिन सम्पन्न भेलामा मध्य पश्चिम भारत क्षेत्रीय समितिका खेमराज राउतको प्रमुख आतिथ्यता एवं क्षेत्रीय सदस्य धन बहादुर बिकको आतिथ्यता रहेको थियो ।
भेलाले झगेन्द्र बिश्वकर्माकोे अध्यक्षतामा ११ सदस्यीय खराडी एरिया समितिको पूनर्गठन गरिएको छ ।
जसमाः सचिव– शंकर सिंह, कोषाध्यक्ष– दिपक कार्की, सदस्यहरूमाः समिर सिंह, कृष्ण ज विश्वकर्मा, लोकेन्द्र विश्वकर्मा, नरेन्द्र विश्वकर्मा, बैकल्पीक सदस्यमा नेत्र मलासी, नरेन्द्र विश्वकर्मा सल्लाहकारमा गगन सिंह भूल र समिर सिंह (बी) रहनु भएको छ ।
भेलाको अध्यक्षता दिपक कार्की र संचालन तेज बिकले गर्नु भएको थियो ।