• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘मलाई देऊ’ (लघुकथा)


  •   बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
  • प्रदीप प्रधान ##

    Advertisement

    निकिता साह्रै खु्रसी छैनिन् । खाना पनि मिठोसँग खाएकी छैनिन् । साह्रै दिक्क मानेकी छिन् । तिनको विचारमा साह्रै धक्का लागिरहेको छ, ‘मैले के सोच ? त्यो भएन ।’

    मनमा द्वन्द्वको बारुद पाकिरहेको थियो । बाहिर जनताका जायज नारा चलिरहेको छ । वृद्धाहरू पनि भन्दैछन्– ‘हामीले दिएको भेट खेरै गयो ।’

    कहिले पेट्रोलको दाम बढेको बढेकै । वृद्धभत्ता पनि बढाएर सत्तरीमा गरे ।

    राजावादीको जुलुस उस्तै । सडकमा नारा तात्तिएको छ ।

    यी नेताहरू भन्ने एउटा, गर्ने अर्काे । शिक्षक आन्दोलन सडकभरि छताछुल्ल बगिरहेको छ । देशका शिक्षक पनि सन्तुष्ट छैनन् ।
    निकिता नेतासँग भेट्ने विचारले सिंहदरबार छिरिन् ।

    नेताजी ¤ जनताले धेरै सास्ती पाए । हामी बोल्ने ठाउँ छैन । भेट्न आउँदा भेट्न पनि पाइँदैन ।

    आज बल्ल भेट भयो ।
    नेताले ‘दु:ख मान्नुभए, भाञ्जी’ निकिता भनेर सम्झाउन थाले– ‘निकिता, पैसा चाहिए १ करोडको चेक लैजाऊ ।’

    निकिता– ‘तपाईंलाई बचाएर कामै छैन । देशद्रोही कार्य गरिरहेका छौँ । म त पागल भइसकेँ ।

    हैन, ‘मलाई फिर्ता भए ।’
    नेता वाक्क र दिक्क भए । ‘के भनेकी तिमीले ? मैले जान्दिनँ, बुझ्झिनँ । मैले दिएको फिर्ता देऊ ।’

    नेता सम्झाउँदे थिए । निकिता एकोहोरिरहेकी थिई । निकिताले भनी– ‘आजै हस्पिटल जाउँ । डाक्टरलाई भेटौँ ।’

    ‘छैन के भन्न खोजेकी ?’
    निकिताले भनी– ‘अरू म जान्दिनँ । देशलाई डुबायौ । मैले दिएको यन्त्रले बाँचिरहेका छौँ ।’

    नेताले भन्यो– ‘के ? के ?’

    ‘मैले दिएको फिर्ता देऊ ।’

    नेताले भन्यो– ‘के ?’

    ‘मेरो किड्नी फिर्ता देऊ ।’

    नेताले भयो– ‘के भन्यौ ?’

    ‘तपाईंलाई ‘बचाएको केही सार भएन ।’

    नेता ठुला ठुला आँखा बनाएर एक शब्द पनि बोलेन ।

    बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.