• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘मनविनाको धन’ हेरेपछि


  •   बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
  • मेरी ६ वर्ष कि नातिनीको अनुरोधलाई स्वीकार गर्दै आज वाल कलाकार अशोक दर्जिको फिलिम ‘मन विनाको धन’ मिड टाउन ग्यालिरिया हल न्युरोड पोखरामा पुगेर हेरियो ।

    Advertisement

    एक नम्वरी सुन
    एक नम्वरी सुन
    बाउ आमा भनेका जिउँदा देउता हुन् ।

    फिलिममा नकारात्मक मसला कहिं कतै भेटिएन । विद्यार्थिमा जति सुकै प्रतिभा भए पनि पहिलो प्रथमिकता भनेको पढाई नै हो । फिलिमले नपढेसम्म प्रतिभाले सार्थकता पाउँदैन र पढ्नुपर्छ भन्ने सन्देश दिएको छ ।

    त्यस्तै विद्यार्थिसँग शिक्षकको घनिष्टता कस्तो हुनुपर्छ, बोलिचाली र प्रस्तुत हुने तरिका कस्तो हुनुपर्छ, शिक्षकहरूलाई पनि राम्रो शिक्षा दिएको छ । अविभावकको तर्फदेखि बच्चाले मोवाईल नभए खाना नै नखाने समस्यालाई प्रस्तुत गरेर घरघरको साझा समस्यालाई उजागार गर्ने कोशिस गरिएको छ ।

    महानगरले एक ठेलागाडा ब्यपारीको गाडा र तरकारी कोस्ने गर्दैगर्दा उनको छोरीले स्कुल बसबाट हेर्दै गरेको दृष्य अत्यन्तै पिडा दायीक देखिन्छ । जुन ब्यपारबाट उनले छोरीको स्कुल फिस तिर्ने गर्थे, राज्यले जसलाई बाध्य पारेर बिदेश जान बिवस बनाएको यथार्थता पनि फिलिममा दर्शाइएको छ ।

    होस्टेलमा बस्ने विद्यार्थिले आइरन बक्समा सेकुवा बनाएपछी अविभावक टंक बुढाथोकीलाई बोलाएर जानकारी गराउँदा बुढाथोकीले अशोकलाई ताक्छन् मात्रै, आफ्‌नो छोरालाई भने एकझाप हान्छन् ।

    यदी अशोकलाई हानेर आफ्‌नो छोरालाई ताकेका मात्रै हुन्थे भने यो बेरोजगारी समाजले कति मसला पाउँदो हो, यसमा ठुलो बुद्धिमता देखाइएको छ, दिमाग खियाएका छन् टंक बुढाथोकीले ।

    बिदेश भन्दा हुरुक्कै हुने, त्यसमा पनि अमेरिका भनेपछी त लिसो टांस्सिय झैं टांसिने हामी नेपालीको सोंचलाई एक वालिकाले आफु अमेरिका नजाने र नेपाल मै पढ्ने बा र हजुरबाको जवर्जस्तिले अमेरिका गए पछि पनि आफु नेपाल नै जान्छु भन्ने भनाईले बिदेशमा सेटल हुनेका लागि दरो झापड दिएको छ ।

    हामीले समाजमा भोग्दै आएको जातीय बिभेद छोटकरीमा जस्ताको त्यस्तै देखाईएको छ ।

    केटा बिमारी परेको बेला मलाई केहि भयो भने भन्दै गर्दा केटिले हातले मुख छोपिदिन्छिन् र भन्छिन्‌– ‘यस्तो नभन्नुहोस्‌’ ।

    मलाई केहि भयो भनि भन्दा– ‘केहि भइदिए त हुन्थ्यो भन्ने परिवार पनि देखिएको छ’ यो शब्दले पनि मन छोयो ।

    पैसाले जवानी किन्न खोज्ने धनवालालाई मुखमा थप्पड हान्दा खुब आनन्द आयो ।

    अन्तिममा केटिले– ‘बाउ–आमा र दाजुलाई तिमीहरूको हो म चिन्दिन’ भन्दा धेरै खुशि लाग्यो । किन कि धन र जातको घमण्डी तिनीहरूलाई यो सबक सिकाउनु नै थियो ।

    केटाको प्राण बचाउन– तपाईहरू जे भन्नुहुन्छ त्यो मान्छु उसको अप्रेशन गर्नको लागि पैसा दिनुहोस’ भन्दा ‘जब तिमी उसँग जिउन पाउँदिनौ भने, त्यो मरोस कि बाँचोस’ भनेर पैसा दिएका थिएनन् बाउले।

    तपाई प्रगति पथमा अघि बढ्दै गर्दा केहि मान्छेहरू तपाईको बाटो अवरुद्ध गर्ने गर्छन् भन्ने पनि छोटकरीमा देखाइएको छ ।

    शिक्षक राम बिश्वकर्मालाई बचाउन आर्थिक सहयोगका लागि स्टेज कार्यक्रम राखिएको थियो । जसमा अशोक दर्जिको गला अवरुद्ध पार्न विष राखेर लुवाङ् खान दिईयो ।

    शिक्षक राम बिकको मृत्यु पछि शिक्षक शिक्षिका र विद्यार्थीहरूको अलाप बिलाप र रुवावासी र विदारक थिएन ।

    फिलिम हेर्दै गरेका दर्शक कसैको पनि आँखा ओभाना थिएनन् ।

    निष्कर्ष : मन बिनाको धन ठुलो कि मन बिनाको धन ? धन बिनाको मनको पनि काम छैन ।

    मन बिनाको धनको पनि काम छैन । दैनिकी चलाउन धन नभइ पनि हुँदैन। धन सबै चिज पनि हैन।

    अन्तमा फिलिम अति राम्रो छ। हेरेर पछुतो छैन । सबै कलाकारहरूले आ–आफ्‌नो भागको भूमिका राम्रोसँग निभाएका छन् ।

    बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.