• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इजरायली सरकारद्वारा गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सरकारले हमाससँग बन्धक मुक्तिको सम्झौतालाई अनुमोदन गरेको बताएको छ । यो सँगै दुवै पक्ष गाजामा दुई वर्ष भन्दा लामो युद्ध र शत्रुता अन्त्य गर्ने सम्झौताको सफलता नजिक पुगेका छन् ।

    Advertisement

    इजरायलले सबै पक्षहरूले युद्धविराम सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गर्दै हमासले बन्दीहरूलाई मुक्त गरे पछि मात्र युद्धको अन्त्य हुने बताएको थियो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा भएको यो सम्झौताले गत महिना गाजाका लागि घोषणा गरेको २०–सूत्री शान्ति योजनालाइ आत्मसाथ गरेको बताउँदै आइतबार मध्य पूर्वका लागि प्रस्थान गर्ने योजना बनाएको बताएका छन् । इजिप्टले सम्झौताको समापन मनाउन एउटा कार्यक्रमको योजना बनाइरहेको छ, जसका लागि ट्रम्प पनि इजरायलमा रोकिने अपेक्षा गरिएको छ ।

    इजरायली सरकारले सम्झौता अनुमोदन गर्न बिहीबार बैठकको २४ घण्टा भित्र युद्धविराम गर्ने बताएको थियो, जस अन्तर्गत अन्ततः इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने छ ।

    नेतान्याहुको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले जीवित र मृतक “सबै बन्धकहरूको रिहाइलाई अनुमोदन गरेको जनाएको छ ।

    जसका लागि नेतान्याहूले दक्षिणपन्थी सहयोगीहरूबाट दबाबको सामना गर्नु परेको थियो । राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले गाजामा बाँकी रहेका ४७ जना बन्धकहरूको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने योजनालाई “असहनीय भन्दै सम्झौताको बिरूद्ध मतदान गर्ने बताएका थिए ।

    इजरायल र गाजामा उत्सव र विश्व नेताहरूले सम्झौताको प्रशंसासहितको सन्देशको बावजुद, हमासलाई निशस्त्र बनाउने योजनाको आह्वान र ट्रम्पको नेतृत्वमा गाजाको लागि प्रस्तावित संक्रमणकालीन अधिकार सहित धेरै मुद्दाहरू विचाराधिन रहेका छन् ।

    हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले प्यालेस्टिनी इस्लामवादी आन्दोलनले प्रस्तावलाइ अस्वीकार गरेको बताउनु भएको छ ।

    यद्देपी हामासले आफ्‌नो हतियार आत्मसमर्पण गरेको सवाललाई शान्ति योजनाको दोस्रो चरणमा सम्बोधन गरिने ट्रम्पले बताएका छन् ।

    वरिष्ठ अमेरिकी अधिकारीहरूले अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको नेतृत्वमा २०० जनाको सैन्य टोली मध्यपूर्वमा युद्धविरामको “निरीक्षण” गर्न तैनाथ गरिने बताएका छन् ।

    पहिलो चरणको मस्यौदामा बिहीबार “सबै पक्षहरू” द्वारा हस्ताक्षर गरिएको पुष्टि गर्दै इजरायली सरकारका प्रवक्ता सोश बेड्रोसियानले पत्रकारहरूलाई भन्नु भयो हाम्रा सबै बन्धकहरू, जीवित र मृतकहरू, ७२ घण्टा पछि रिहा हुनेछन् ।

    विदेश मन्त्री गिदोन सारले बन्धकहरूको रिहाइले “यो युद्धको अन्त्ये हुने बताउनु भएको छ । इजरायली नेटवर्कसँगको दुर्लभ अन्तर्वार्तामा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले च्यानल सम्झौता एउटा ऐतिहासिक क्षण भएको उल्लेख गर्दै रक्तपात बन्द भएकोमा खुशी भएको तथा यो दिगो हुने आशा व्यक्त गर्नु भयो ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.