• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा पहिले नै कारबाही रोकेको हुनुपर्ने कतारको भनाइ


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुरुप इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताउनुभएको छ ।

    Advertisement

    “युद्धविरामको बारेमा यो प्रश्न पहिले इजरायली सरकारतर्फ केन्द्रित गरिनु पर्छ। यदि प्रधानमन्त्रीले ट्रम्पको योजनाको पालना गर्ने सम्बन्धमा दिएको अभिव्यक्ति सत्य हो भने वास्तवमा युद्धविरामको व्यवस्था गर्नु पर्ने थियो,” माजिद अल–अन्सारीले दोहामा पत्रकारहरूसँगको कुराकानीका क्रममा बताउनुभयो ।

    गाजामा द्वन्द्व अन्त्य गर्न र युद्धपछिको शासनको लागि रोडम्याप निर्माण गर्न ट्रम्पको २० बुँदे प्रस्तावको बारेमा हमास र इजरायलले यसै हप्ता इजिप्टमा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।

    आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न छलफल गर्न शुक्रबार हमास सहमत भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई गाजामा युद्ध रोक्न आग्रह गर्नुभएको थियो । ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा गरेको पोस्टमा भन्नुभएको छ, “इजरायलले गाजामा बमबारी तुरुन्त रोक्नु पर्छ र बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सक्ने वातावरणलाई सुनिश्चित गर्नुपर्छ।”

    अन्सारी इजिप्टमा हुने शान्ति वार्ताबारे सावधान देखिनुहुन्थ्यो ।

    “मलाई कुनै शङ्का छैन यो चरणको वार्ता एक प्रक्रिया हो जसमा सबै पक्षहरू सहमतिमा पुग्न दृढ प्रतिबद्ध छन्, तर धेरै विवरणहरू विचारणीय छन्,“ उहाँले भन्नुभयो ।

    गत महिना कतारको राजधानीमा इजरायलले हमास समूहको नेतृत्वमाथि आक्रमण गरेको सन्दर्भलाई जोड्दै उहाँले दोहामा हमासको राजनीतिक ब्यूरोको भविष्यबारे छलफल गर्न अझै ‘चाँडो’ भएको बताउनुभयो ।

    अमेरिकी पहलमा कतारले द्वन्द्वमा मध्यस्थता गर्न मद्दत गरेको छ, उहाँले भन्नुभयो, “जबसम्म हमाससँग संवादको च्यानलको आवश्यकता हुन्छ, यसको आवश्यकता रहिरहनेछ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.