• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संयुक्त राष्ट्र महासचिवद्वारा यमनमा हुथीहरूद्वारा संयुक्त राष्ट्रसङ्घका नौ कर्मचारी पक्राउको कडा निन्दा


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • वासिङ्टन ।  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यमनमा हुथी विद्रोहीहरूले थप नौ जना संयुक्त राष्ट्रका कर्मचारीहरूलाई मनमानी रूपमा पक्राउ गरेको घटनाको कडा निन्दा गर्नुभएको छ ।

    Advertisement

    उहाँले हुथी नियन्त्रणमा रहेका क्षेत्रहरूमा संयुक्त राष्ट्रसङ्घका सम्पत्ति र सुविधाहरू कब्जा गरिएको घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

    राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै हुथी डि–फ्याक्टो अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घका नौ जना थप कर्मचारीलाई हिरासतमा लिएका छन्, जसका कारण सन् २०२१ देखि मनमानी रूपमा पक्राउ परेका संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरूको कुल सङ्ख्या ५३ पुगेको छ ।”

    विज्ञप्तिमा भनिएको छ, “यी कार्यहरूले यमनमा संयुक्त राष्ट्रसङ्घको मानवीय तथा विकास सहयोगका कार्यक्रम सञ्चालन गर्ने क्षमतामा गम्भीर असर पारिरहेका छन् ।”

    गत महिना राष्ट्रसङ्घले हुथीहरूको नियन्त्रणमा रहेको राजधानी सानााबाट आफ्नो शीर्ष मानवीय संयोजकलाई सरकारको नियन्त्रणमा रहेको दक्षिणी सहर एडनमा स्थानान्तरण गरेको थियो ।

    स्मरणीय छ, सन् २०१४ मा हुथी विद्रोहीहरूले सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई निष्कासन गरेपछि उक्त सरकारले एडन सहरलाई आफ्नो अस्थायी राजधानी बनाएको छ ।

    यसअघि, गत अगस्टमा राष्ट्रसङ्घले इरान समर्थित हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा विद्रोही प्रधानमन्त्रीको मृत्यु भएपछि प्रतिशोधस्वरूप कम्तीमा ११ जना राष्ट्रसङ्घीय कर्मचारीलाई पनि पक्राउ गरेको जनाएको थियो ।

    डुजारिकले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले मनमानी रूपमा हिरासतमा राखिएका सबै कर्मचारीहरूको तत्काल र सुरक्षित रिहाइका लागि, साथै कब्जा गरिएका सम्पत्ति र कार्यालयहरू फिर्ता गराउन उपलब्ध सबै माध्यमहरू प्रयोग गरी निरन्तर प्रयास जारी राख्नेछ ।”

    उहाँले यस्ता कदमहरूले यमनमा अत्यावश्यक मानवीय सहायता वितरणमा थप अवरोध सिर्जना गरेको भन्दै तत्काल अन्तर्राष्ट्रिय नियम र मानवअधिकारको सम्मान गर्न हुथी पक्षलाई आग्रह गर्नुभयो ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.