• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दुर्घटनामा मृत्यु भएका बागलुङका छविलालको मूल प्रवाहले गर्‍यो दाहसंस्कार


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे, रेवाडी (भारत) ।

    Advertisement

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रेवाडी नगर समितिको पहलमा सडक दुर्घटनामा मृत्यु भएका एक नागरिकको दाहसंस्कार गरिएको छ ।

    सेप्टेम्बर २९, २०२५ का दिन निधन भएका बागलुङ काठेखोला गाउँपालिका–३ धम्जा निवासी ४८ वर्षीय छविलाल सार्कीको भारतको रेवाडीमा दाहसंस्कार गरिएको हो ।

    राति पैदल हिँडिरहेका बेला बसले ठक्कर दिँदा उहाँको निधन भएको थियो । घटनाको जानकारी प्राप्त भएपछि निजलाई पुलिसले अस्पताल भर्ना गरे पनि चिकित्सकले मृत घोषणा गरेका थिए । त्यससँगै मूल प्रवाहका पश्चिमोत्तर क्षेत्रीय समितिका सलाहकार प्रेम अधिकारी, केन्द्रीय सदस्य ज्ञानप्रसाद शर्मा, नगर समितिका सचिव हिमलाल अधिकारीको पहकदमीमा आफन्तको खोजिनिती भएको थियो ।

    मृतककी पत्नी दुर्गा सार्कीसहित पाँच जना आफन्ती नेपालदेखि अक्टोबर ३ का दिन रेवाडी आइपुगेपछि मृतकको दाहसंस्कार गरिएको थियो । दाहसंस्कारमा सन्दीप सोनी, विमला बस्नेत, भरत गुरुङ, मित्र परियार, रामप्रसाद, सुरेश विकलगायतको सहयोग रहेको थियो ।

    दाहसंस्कारसँगै मृतकलाई क्षतिपूर्तिका लागि मालिकसँग सम्पर्क सहयोग प्राप्त नभएपछि त्यसका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको मूल प्रवाहले जानकारी दिएको छ । नगर अध्यक्ष रामबहादुर खड्का, उपाध्यक्ष देवेन्द्र केसी, कोषाध्यक्ष जोगबहादुर आले, सहसचिव ऋतिका बस्नेत, विष्णु भन्डारी, महिला संयोजक शान्तिसिंह, पूर्व पदाधिकारी रिता केसी, पुलिस विभागमा कार्यरत पाचु सुनार, नगर समितिका लक्ष्मण श्रेष्ठ, रूपेश रोकाको सक्रियतामा कानुनी प्रक्रिया अघि बढेको थियो ।

    मृतकका दुई अविवाहित छोरा जेठो छोरो सन्तोष किसन कुवेतमा र माहिलो दिलीप किसन साउदी अरबमा रोजगारी गरिरहेका छन् भने एक छोरी पूर्णिमा किसनको विवाह भइसकेको छ ।

    मृतक छविलाल गत आठ वर्षदेखि रेवाडीमा मजदुरी गरिरहेका थिए ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.