• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

इजरायलद्वारा गाजाको फ्लोटिलाबाट २० जना भन्दा बढी विदेशी पत्रकार पक्राउ


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • इजरायल । सेनाले गाजा जाने सहायता फ्लोटिलामा रोकेपछि खवदारी गर्ने २० जना भन्दा बढी विदेशी पत्रकारहरूलाई इजरायलले गिरफ्तार गरेको भन्दै रिपोर्टर्स विदाउट बोर्डर्सले निन्दा गरेको छ । यसले सुचनाको स्वतन्त्र प्रभाहका लागि पत्रकारहरूलाई तत्काल रिहाइको आह्वानसमेत गरेको छ ।

    Advertisement

    विज्ञप्तिमा पेरिस स्थित मिडियाले गत महिना गाजाका लागि यात्रा गरेको फ्लोटिलामा २० जना भन्दा बढी विदेशी पत्रकारहरू रहेको बताएको छ, जहाँ संयुक्त राष्ट्र सङ्घले अनिकाल भइरहेको बताएको छ ।

    पत्रकारहरूलाई बुधवार देखि बिहीबारको बिचमा पक्राउ गरिएको र कार्यकर्ताहरूलाई गाजा तर्फ लिएर गइरहेका डुङ्गाहरूलाई रोकेको आरएसएफले जनाएको छ ।

    करीव ४०० भन्दा बढी मानिस बोकेका जहाजहरूलाई गाजा पट्टीमा पुग्नबाट रोकियो, एक इजरायली अधिकारीले बताउनु भएको छ ।

    “पत्रकारहरूलाई पक्राउ गर्नु र उनीहरूलाई काम गर्नबाट रोक्नु सूचना दिने र सूचित हुने अधिकारको गम्भीर उल्लङ्घन भएको आरएसएफका प्रमुख मार्टिन रौक्सले बताउनु भयो ।

    “आरएसएफले मानवीय अभियानलाई कभर गर्न यी जहाजहरूमा रहेका समाचार व्यवसायीहरूको अवैध गिरफ्तारीको निन्दा गरेको रौक्सले प्रष्ट पार्नु भएको छ ।

    जहाजमा रहेका करिब २० जना पत्रकार मध्ये स्पेनको एल पाइस, कतारको अल जजीरा र इटालीको सार्वजनिक प्रसारणकर्ता आरएआईका पत्रकारहरू थिए ।

    गिरफ्तारी सुरु भएदेखि मिडिया संस्थाहरूसँग “उनीहरूका पत्रकारहरूको कुनै समाचार नआएको आरएसएफले बताएको छ ।

    इजरायलले गिरफ्तार गरिएका व्यक्तिहरूलाई युरोपमा निर्वासित गर्ने बताएको छ, भने हाल कुनै पनि जहाजले गाजाको समुद्री नाकाबंदी उल्लङ्घन गरेको छैन ।

    युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय प्रेसलाई प्यालेस्टिनी क्षेत्रमा स्वतन्त्र रूपमा सञ्चालन गर्न अनुमति दिइएको छैन।

    इजरायली सेनासँग संलग्न मिडियालाई मात्र प्रवेशको अनुमति दिइएको छ, भने तिनीहरूको रिपोर्टिङ कडा सैन्य अनुगमनको अधीनमा छ ।

    आरएसएफका अनुसार प्यालेस्टिनी उग्रवादी समूह हमासले सन् २०२३ अक्टोबर–७ मा गरेको आक्रमणको बदलामा गाजामा इजरायली सैन्य कारबाही सुरु भएदेखि २१० भन्दा बढी पत्रकार मारिएका छन् ।(रासस)

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.