• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा बङ्गलादेशको लोकतान्त्रिक सङ्क्रमणलाई पूर्ण समर्थन


  •   मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
  • ढाका । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्गलादेशमा जारी लोकतान्त्रिक सङ्क्रमण र सुधार पहलप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यबद्धता व्यक्त गर्नुभएको छ ।

    Advertisement

    सोमबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बङ्गलादेशका प्रमुख सल्लाहकार प्रोफेसर मुहम्मद युनुससँगको भेटमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

    प्रोफेसर युनुसले विदेश सल्लाहकार तौहिद हुसेन, राष्ट्रिय सुरक्षा सल्लाहकार खलीलुर रहमान, प्रमुख सचिव सिराज उद्दीन मिया र एसडिजी संयोजक लामिया मोर्शेदसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

    बैठकमा राजनीतिक सुधार, आगामी फेब्रुअरीमा हुने आम चुनावको तयारी, जुलाई विद्रोहका क्रममा भएका अत्याचारको जवाफदेहिता, संरक्षणवादी शुल्क उपायहरू र सेप्टेम्बर ३० का लागि तय गरिएको अन्तर्राष्ट्रिय रोहिङ्ग्या सम्मेलन जस्ता विस्तृत मुद्दाहरूमा छलफल भएको प्रमुख सल्लाहकारको प्रेस विङले जनाएको छ ।

    प्रमुख सल्लाहकारले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सुनिश्चित गर्न अन्तरिम सरकारले चालेका सुधारका उपाय र प्रतिबद्धता बारे महासचिवलाई जानकारी दिनुभयो ।

    “आगामी केही महिना महत्त्वपूर्ण हुनेछन् । चुनावका लागि हामीलाई तपाईँको समर्थन चाहिन्छ”, प्रोफेसर युनुसले भन्नुभयो ।

    उहाँले बहिष्कृत शासन र यसका सहयोगीहरूले मतदानअघि देशलाई अस्थिर पार्ने प्रयासमा चोरी गरिएका सम्पत्तिहरू प्रयोग गरी गलत सूचना अभियानमा आर्थिक सहयोग भइरहेको प्रकाश पार्नुभयो । “उनीहरू फेब्रुअरीमा चुनाव चाहँदैनन् । केही अन्तर्राष्ट्रिय क्षेत्रहरूले उनीहरूलाई समर्थन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

    जवाफमा, महासचिव गुटेरेसले बङ्गलादेशको लोकतान्त्रिक सङ्क्रमण र सुधार एजेन्डाका लागि संयुक्त राष्ट्रसङ्घको बलियो समर्थन दोहो¥याउनुभयो । उहाँले रोहिङ्ग्या सङ्कटको स्थायी समाधानका लागि विश्वव्यापी वकालतमा संयुक्त राष्ट्रसङ्घको निरन्तर प्रतिबद्धता पनि दोहो¥याउनुभयो ।

    महासचिव गुटेरेसले विगत १४ महिनामा प्रमुख सल्लाहकारको प्रयासको प्रशंसा गर्दै बङ्गलादेशमा कठिन परिवर्तनलाई मार्गनिर्देशन गर्न उहाँको नेतृत्वको सम्मान र प्रशंसा व्यक्त गर्नुभयो।

    प्रमुख सल्लाहकारले सोमबार उच्चस्तरीय अन्तर्राष्ट्रिय रोहिङ्ग्या सम्मेलन बोलाएकोमा महासचिवप्रति कृतज्ञता व्यक्त गर्नुभयो । यस घटनाले सङ्कटलाई विश्वव्यापी ध्यानाकर्षण गराउन र शिविरहरूमा महत्त्वपूर्ण मानवीय प्रतिक्रिया सुनिश्चित गर्न कोष परिचालनमा भूमिका खेल्ने बताउनुभयो ।

    संयुक्त राष्ट्रसङ्घका प्रमुखले रोहिङ्ग्या सङ्कट समाधानका लागि मार्ग खोज्न बङ्गलादेशसँगको समर्थन र ऐक्यबद्धता पनि दोहो¥याउनुभयो ।

    मङ्गलबार, असोज १४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.