• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सांसद जिसीको व्यंग्यः कोरोना नियन्त्रणमा सरकारको तयारी ‘खोदा पहाड निकला चुहा’


  •   शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले सरकारी प्रचारले मात्र कोरोना संक्रमण नियन्त्रण नहुने बताउनु भएको छ । प्रदेश ५ को प्रस्तुत बजेटमापथ विषयगत छलफलमा भाग लिँदै राजमो प्रदेश सांसद तारा जिसीले सरकारको कोरोना महामारी नियन्त्रणमा बढाई चढाई गरेको कुरा र कोभिड बिशेष कोषको स्थापनाले महामारी नियन्त्रणमा नआउने बताउनुभयो ।

    Advertisement

    महिनौंसम्म पनि पीसीआर रिपोर्ट नआउने र नागरिकहरु समुदायमा घुलमिल भैसकेपछि रिपोर्ट पोजेटिभ आएर नागरिकले सास्ती भोग्नुपरेको उहाँले बताउनुभयो । आरडीटी औचित्यहिन रहेको भन्दै जिसीले पीसीआर परीक्षण ब्यापक बनाउनु पर्ने बेलामा सरकारले ध्यान त्यता जान नसकेको टिप्पणी गर्नुभयो ।

    उहाँले महामारी नियन्त्रणमा सरकारको तयारी ‘खोदा पहाड निकला चुहा’ सावित भएको बताउनुभयो । विदेशबाट आउने प्रदेशका नागरिकको लागी बुटवलमा लुम्विनी वाणिज्य क्याम्पस होल्डिङ सेन्टर निर्धारण गरिए पनि विदेशमा महिनौं वेरोजगारीपछि उद्धनर गरिएका बेखर्ची नागरिक त्यहाँ रोगले भन्दा पनि भोकले मर्ने अनस्था रहेको उहाँले बताउनुभयो ।

    स्थानीय तहका वडाहरुले सहयोग मागेर भएपनि एक छाक खानाको ब्यवस्था गरिरहेको स्मरण गराउँदै उहाँले प्रदेश सरकारबाटै नागरिकको उचित व्यवस्थापन गर्न माग गर्नुभयो । सामान्य अवस्थामा जस्तै जनताको जहाँ तहीँ आवत जावत र भिडभाडको अवस्थालाई सरकारले अनदेखा गरिरहेको र यही अवस्था रहेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी दिनुभयो।

    सांसद जिसीले सामुदायिक विद्यालयका अध्ययनरत निम्न वर्गका विद्यार्थी तथा कक्षा ११, १२ र स्नातकतहमा विज्ञानका छात्राहरुलाई छात्रवृतीको व्यनस्था गरी प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । यस्तै, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक र विपन्न वर्गका मानिसहरुको समस्याप्रति प्रदेश सरकारको ध्यानकर्षण गराउनुभयो ।

    शुक्रबार, असार १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.