• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

स्वर्गद्वारीमा केबुलकार बनाउन सांसद जिसीको माग


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रसिद्ध पर्यटकीयस्थल प्युठानको स्वर्गद्वारीमा केबुलकार निर्माण गर्न माग गर्नुभएको छ ।

    Advertisement

    प्रदेश ५ को आर्थिक वर्ष २०७७/७८को बजेटमाथिको विषयगत छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले लुम्बिनी पछिको प्रदेशकै दोस्रो महत्वपूर्ण पर्यटकीय स्थल स्वर्गद्वारीमा केबुलकार सुरु गर्ने घोषणा गतवर्ष नैगरिएपनि पर्यटन मन्त्रालयले बजेट नदिएको बताउनुभयो । उहाँले पर्यटन मन्त्रालय राजनैतिक पूर्वाग्रही भएको आरोप पनि लगाउनुभयो ।

    ‘ओखरकोट ग्रामिण पर्यटनका दृष्टिले अति महत्पूर्ण स्थान हो । उदाँउदो र अस्ताउँदो सूर्यको मनोरम दृष्यको साथै त्यहाँबाट तराईका फाँटको समेत अवलोकन गर्न सकिन्छ । त्यहाँ भ्यू टावर स्थापना गर्नसके भित्री र बाहिरी पर्यटक भित्राउने प्रसस्त सम्भावना छ’ उहाँले भन्नुभयो ।

    संघीय सांसद दुर्गा पौडेलको विकास कोषको सानो हिस्सा र गाउँपालिकाको थोरै लगानीबाट चीनको ग्रेटवाल जस्तै मिनि ग्रेटवाल निर्माण भएको पनि उहाँले स्मरण गराउनुभयो ।

    उहाँले भन्नुभयो, ‘२२ से २४ से राजाको दरबार समेतको भाग्नावेश समेत पुरातात्विक हिसाबले अति महत्वपूर्ण छ । सेरोफेरोमा रहेका देशकै १०० गन्तब्यमा सूचिकृत एशियाकै ठूलो प्राकृतिक रक गार्डन, ढुंगे युगको चाल चलन र संकृति झल्काउने ईस्नाथान, खड्क कोट र भुल्केको बुद्धको विशालकाय प्रतिमा बन्न सक्ने कल्पना गरिएको चट्टान आदि असिमित सम्भावना भएका स्थानहरुको ब्यवस्थापन गर्न सके देश विदेशका पर्यटक भित्राउने केन्द्र बन्न सक्छ ।’
    सांसद जिसीले यति महत्वपूर्ण स्थान आफ्नै प्रदेशभित्र पर्छ भन्ने प्रदेश सरकारलाई थाह छकि छैन भनि प्रश्न पनि गर्नुभयो ।

    उहाँले ओखरकोटको भ्यू टावर, रोल्पा खुंग्रीको शहिद प्रतिक्षालय सहित जम्मा तीन वटा माग सम्बोधन गराउन पटक–पटक पुग्दा पनि तीन वर्ष देखि राजनैतिक पूर्वाग्रह र महिला भएकै कारण एउटा योजना पनि सम्बोधन नगरेको भन्दै रोष प्रकट गर्नुभयो ।

    उहँले तस्कर र वन रक्षक मिलेर ठूलो मात्रामा वन विनास र चोरी निकासी भैरहेको र अर्को तर्फ विदेशबाट महंगो काठ मगाएर फर्निचर वनाउन पर्ने बाध्यताको अन्त गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.