• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मुल प्रवाह नगर सदस्य दुर्गा बहादुर रायमाझीको निधन


  •   बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
  • लोकेन्द्र पौडेल (दक्षिण भारत)

    Advertisement

    चेन्नई पश्चिम । जैमिनी नगरपालिका ८, छिस्ती खोलाखानी निवासी दुर्गा बहादुर रायमाझीको चेन्नईमा दुखद निधन भएको छ । बर्ष ५० का रायमाझी रोजगारीका शिलशिलामा चेन्नई अम्बातुरस्थित प्राईभेट कम्पनिमा कार्यरत थिए ।

    मूल प्रवाह अखिल भारत नेपाली एकत समाज चेन्नई पश्चिम नगर समितिका सदस्य समेत रहेका रायमाझीको २१ सितम्बरको साँझ करिब साढे सात बजे हार्टअटेकका कारण निधन भएको बताइएको छ ।

    रायमाझी बाबा कविराज रायमाझी र आमा शुशिला रायमाझीका माईला छोरा थिए । बजार गएर फर्कने क्रममा रिंगटा लागेर एकैछिन बाटोमै बस्दै गरेको र ढलेको अबस्थामा उनका आफन्तले एम्बुलेन्समा चेन्नईस्थित किल्पाक मेडिकल कलेज एण्ड हस्पिटलमा भर्ना गराई चेकजाँच गराएका थिए ।भोलिपल्ट बिहान करिब साढे छ बजे हस्पिटलले उनको मृत्यु भएको घोषणा गरेको जानकारी दिएको थियो ।

    घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय सचिवालय सदस्य बुद्धिराम पौडेललाई प्राप्त भए लगत्तै बिभिन्न नगर समितिहरूबाट मूल प्रवाहका कार्यकर्ताहरू हस्पिटलमा पुग्ने र अगाडीको प्रकृया तथा नेपालमा रहेका मृतक रायमाझीकी श्रीमती, छोरा, छोरीलाई मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले चेन्नई आउन आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।

    २३ सितम्बरका दिन परिवार र मूल प्रवाहका नेता कार्यकर्ताको उपस्थितिमा आवश्यक प्रशासनिक प्रक्रीया पुरा गरिएको थियो । २४ तिसम्बरका दिन परिवारजन, आफन्तजन, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ताहरू, भाईचारा संगठनका समाजसेवी व्यक्तित्वहरू, कम्पनी स्टाफलगायतको उपस्थितिमा अम्बतुरस्थित डनलप शवदाह गृहमा अन्तिम दाहसंस्कार गरिएको छ ।

    सोही दिन मूल प्रवाह चेन्नई पश्चिम नगर सचिव किशोर शर्माको सञ्चालनमा शोक सभा सम्पन्न गरिएको थियो । मूल प्रवाहका कन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रिय अध्यक्ष चन्द्र बहादुर थापाले मृतक दुर्गा बहादुर रायमाझीको पार्थिव शरीरमा संगठनको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गर्नुभएको थियो । संगठनको तर्फबाट बुद्धिराम पौडेलले शोक बक्तब्य पढेर सुनाउनु भएको थियो । चन्द्र बहादुर थापा, जनसम्पर्क समिति दक्षिण भारतका डि कृष्ण प्रसाद आचार्य, प्रवासी नेपाली संघको तर्फबाट पद्मा केसी, एकता समाजका महासचिव महेन्द्र बस्याल लगायतले शोक मन्तव्य राख्नुभएको थियो ।

    यस दुःखद घडीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मृतक दुर्गा बहादुर रायमाझीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

    बिहिबार, असोज ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.