• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूल प्रवाहका नेता शंकरलाल गौतमको श्रद्धाञ्जली सभा

  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    चंडीगढ । भारतको हरियाणा राज्यको सिरसामा कार्यरत मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रिय सदस्य एवं नगर कोषाध्यक्ष शंकरलाल गौतमको आज सोमवार १५ सेप्टेम्बर २०२५ को दाह–संस्कार पछि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्मृति शेष शंकरलालको शबमा मूल प्रवाहका केन्द्रीय महासचिव त्रिभुवन भट्टराइले झन्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो ।

    त्यसैगरि श्रद्धाञ्जली दिने नेताहरुमा केन्द्रीय सल्लाहकार राम बहादुर गौतम, क्षेत्रिय कोषाध्यक्ष बाबुराम पोख्रेल, हिसार नगरका मनबहादुर घर्ती मगर, पश्चिमोत्तर क्षेत्रका समुन्द्र गौतम, कमला गौतम, रोहतकका शरण गौतम, सोनिपतका सेर सिंह बराल, भिवानीका स्याम विक, बिबी कोपिला, शंकर विक, प्रवास विक, गोविंद विक, सोनिपतका मदन गौतम, गुडगांवका बिनोद विक र भिमा विक लगाएतले श्रद्धाञ्जली दिनु भएको थियो ।

    १९९२ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर क्रियाशील रहँदै आउनु भएका का. शंकरलाल गौतम हाल नेकपा मसालको पार्टी सदस्य समेत हुनुहुन्थ्यो ।

    शंकरलाल गौतम प्युठान जिल्लाको झिमरूक गाउँपालिका वडा नं ३ सिस्नेखोला निवासी बुबा भूमबहादुर सुनार र आमा तुलासा कुमारी सुनारको कोखबाट २०२०–५–८ को जन्मेका नेता शंकरलाल नेकपा (मसाल)को निष्ठावान तथा अविचलीत सदस्य हुनुहुन्थ्यो ।

    उहाँको निधनले पार्टीलाई गम्भीर क्षती भएको शोक व्यक्त गर्दै सुदुर पश्चिमोत्तर पार्टी समितिले शोक व्यक्त गरि दिवांगत शंकरलालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दै शोक–संतप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।

    पार्टी सेक्रेटरी का. उदयद्वारा प्रेषित शोक वक्तव्य मूल प्रवाहका क्षेत्रीय कोषाध्यक्ष बाबुराम पोखरेलले पढेर सुनाउनु भएको थियो । श्रद्धाञ्जली सभा सुरेश विकको अध्यक्षतामा तथा रबि विकको सञ्चालनमा सम्पन्न भएको हो ।

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.