• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जालन्धरमा विद्यार्थी सङ्घको नगर भेला सम्पन्न


  •   सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जालन्धरमा विद्यार्थी सङ्घको नगर भेला सम्पन्न भएको छ । सोही सन्दर्भमा तिजी कार्यक्रमको समीक्षा पनि गरिएको थियो ।

    १४ सेप्टेम्बर २०२५ का दिन मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगालेको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा बगालेले विद्यार्थी सङ्घको आवश्यकता र प्रगतिशील तिजबारे प्रकाश पार्नुभएको थियो । नयाँ समितिको घोषणा लक्ष्मण कार्कीले गर्नुभएको थियो ।

    भेलाले शिखर गाहाको अध्यक्षतामा २१ पूर्ण र सात वैकल्पिक सदस्य गरि २८ सदस्यीय नगर समिति चयन गरेको छ ।

    जस्माः उपाध्यक्ष– लक्ष्मी परियार, सचिव– विवेक थापा, उपसचिव– अनु विक र कोषाध्यक्ष– कविता थापा रहनुभएको छ ।

    त्यस्तै सदस्यमाः लक्की गाहा, सन्तोषी परियार, सन्दीप बगाले, ज्ञानु दर्लामी, सविता सोमै, नेती सोमै, शान्ति विक, सुशील बस्याल, अनुभव सापकोटा, चाँदनी थापा, सुदन खत्री, अमृता विष्ट, रितिका मल्ल, सरिता विक, प्रदीप रेग्मी रहनुभएको छ ।

    यसैगरि वैकल्पिक सदस्यहरुमा दुर्गा विक, मनिषा विक, नवीन रेश्मी, माया घर्ति, प्रशान्त रेग्मी, रितु रेग्मी, अभिराज परियार, विनोद बगाले र रिद्दिमा आचार्यलगाएत रहनुभएको छ ।
    भेलामा मूल प्रवाह केन्द्रीय वैकल्पिक सदस्य धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार जितमान थापा, केन्द्रीय महिला सदस्य सुष्मा खड्का, परिषद् सदस्य जमुना गाहा, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य हिमप्रसाद सुनाम, क्षेत्रीय महिला सदस्य मीना बगाले, मीना थापा, लक्ष्मी थापा, रमा बिष्ट र साँस्कृतिक सदस्य सर्मिला सापकोटालगाएतको उपस्थिति रहेको थियो ।

    त्यसैगरि माधव खनाल, कविता थापा, गीता गुरुङ, सर्मिला सापकोटा र शुशिला थापालगायतले विद्यार्थी भेलालाई शुभकामना र तिजी कार्यक्रमको समिक्षाबारे आफ्‌ना विचार राख्नुभएको थियो ।

    तिजी कार्यक्रम तथा सङगठनात्मक कार्यमा व्यापक सहयोग पुर्याउनु हुने साथीहरू राधा रेग्मी, मीना थापा, सुष्मा खड्का, मनिकला, मीना बगाले, सीता सुनार, लक्ष्मी थापा, केशव खनाल, राजेन्द्र थापा, दिलबहादुर गाहा, मानबहादुर सारु, मीना सारु, रामु विक, लक्ष्मण कार्की, तिलबहादुर थापा र शंखपुष्पी टुरिज्म प्रा.ली.लाई विशेष सम्मानसहित पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रम जीतमान थापाको अध्यक्षता, लक्ष्मण खडकाको सञ्चालन र तिलबहादुर थापाले स्वागत गर्नुभएको थियो ।

    सोमबार, भदौ ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.