• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संवैधानिक अधिकार मजबुत बनाउन युवक सङ्घको आह्वान


  •   आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले सरकारले सामाजिक सञ्जालमाथि रोक लगएको प्रसङ्गमा संवैधानिक अधिकार मजबुत बनाउन आह्वान गरेको छ ।

    Advertisement

    अध्यक्ष गणेश अधिकारीको हस्ताक्षरमा २०८२ भदौ २२ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै युवक सङ्घले सो आह्वान गरेको हो ।

    सामाजिक सञ्जालमाथिको रोकले संवैधानिक अधिकार कुण्ठित हुने बताउँदै सङ्घले सरकारले त्यसलाई मजबुत बनाउनुपर्नेमा जोड दिएको छ ।

    त्यससँगै युवक सङ्घले सामाजिक सञ्जालको अराजकता, बहुराष्ट्रिय कम्पनीको दर्ता हुन नमान्ने गैरकानुनी कदमको पनि विरोध गरेको छ ।

    संवैधानिक व्यवस्थाको रक्षा, मौलिक हक र स्वतन्त्रताको संरक्षण सम्पूर्ण नेपालीको साझा जिम्मेवारी हो भन्ने धारणा राखिएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “सरकारले सामाजिक सञ्जालमाथि रोक लगाएको कार्यप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा विभिन्न सञ्जालको अराजकतामाथि वा कतिपय अवस्थामा गैरसामाजिक प्रकारका क्रियाकलाप हुने गरेको कुरा सत्य हो । त्यसलाई हाम्रो सङ्गठनले गलत मान्दछ ।

    हालैका दिनमा विभिन्न राजनीतिक, सामाजिक तथा संवैधानिक विषयबारे उठेका प्रश्न र विवादले आम नागरिकलाई चिन्तित बनाएको छ । सर्वोच्च अदालतले कानुन बनाएर नियमन गर्न दिएको आदेशलाई हामी पूर्ण रूपमा समर्थन गर्दछौँ । संवैधानिक व्यवस्थाको रक्षा, मौलिक हक र स्वतन्त्रताको संरक्षण हाम्रो साझा जिम्मेवारी हो भन्नेमा हामी दृढ छौँ ।

    कुनै पनि गैरकानुनी, असंवैधानिक र जनविरोधी कदमलाई हामी स्वीकार गर्दैनौँ । नागरिकका मौलिक अधिकार, स्वतन्त्रता, सामाजिक समानता र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयासलाई हामी दृढतापूर्वक अस्वीकार गर्दछौँ ।

    निश्चित रूपमा कुनै पनि सामाजिक सञ्जाल दर्ता भएर चल्नुपर्नेछ । नेपालभित्र अनुमतिबिना चल्दै आएका सामाजिक सञ्जाल यथाशीघ्र दर्ता गरी सञ्चालन गर्नसमेत अनुरोध गर्दछौँ ।

    यसैगरी कुनै पनि निकाय वा कार्यालयले जनताको अधिकार खोस्ने, दमन गर्ने वा कानुनी प्रक्रियाको विपरीत कार्य गर्ने गतिविधिलाई हामी समर्थन गर्न सक्दैनौँ ।

    जनताका अधिकार र स्वतन्त्रताको रक्षा गर्नु सरकारको मुख्य दायित्व हो । त्यसैले लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्दै संवैधानिक अधिकारलाई मजबुत बनाउन सरकार र सम्बन्धित पक्षसग आह्वान गर्दछौँ ।”

    आइतबार, भदौ २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.