• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

अमेरिकासँगको आणविक वार्ताका लागि इरान तयार, क्षेप्यास्त्र प्रतिबन्ध अस्वीकार


  •   शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
  • तेहरान । इरानका सुरक्षा प्रमुख अली लारिजानीले इरान अमेरिकासँग आणविक वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।

    Advertisement

    “अमेरिकासँग वार्ताको बाटो बन्द भएको छैन। अमेरिकीहरू वार्ताबारे प्रचार गर्छन् तर टेबलमा आउँदैनन्”, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारिजानीले भन्नुभयो, “उनीहरूले इरानमाथि गलत तरिकाले दोषमात्र थोपर्छन्।”

    “क्षेप्यास्त्र प्रतिबन्धजस्ता अकाट्य मुद्दा उठाएर उनीहरूले कुनै पनि वार्तालाई अस्वीकार गर्ने बाटो तय गरेका छन्,” लारिजानीले एक्समा लेख्नुभएको छ ।

    संयुक्त राज्य अमेरिकाले युरोपेली शक्तिहरूले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धहरू पुनः लागू गर्ने कदमको स्वागत गरेको केही दिनपछि ‘इरानसँग वार्तामा प्रत्यक्ष संलग्नताको लागि उपलब्ध’ रहेको बताएको थियो।

    तेहरान र वासिङ्टनबीच अप्रिलमा सुरु भएको आणविक वार्ता जुनको मध्यतिर इजरायलले इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि टुटेको थियो।

    गत बिहीबार बेलायत, फ्रान्स र जर्मनीले इरान र प्रमुख शक्तिराष्ट्रबीच सन् २०१५ मा भएको आणविक सम्झौताको ‘स्न्यापब्याक’ धारा लागू गरेका थिए। ‘स्न्यापब्याक’ सम्झौता अनुरूप अघि नबढेमा उनीहरूले खुला गरेका प्रतिबन्ध पुनः लगाउन सक्ने व्यवस्था हो ।

    सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट पछि हटेपछि उक्त सम्झौता असफल भएको थियो ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनले इरानको आणविक समस्याको स्थायी समाधान चाहेको र ‘स्न्यापब्याक’ले कूटनीतिका लागि आफ्नो तत्परताको खण्डन नगर्ने अझ बढाउने बताउनुभएको छ ।

    इजरायल र अमेरिकी आक्रमणपछि इरानले संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायसँगको सहकार्य स्थगन गरेको थियो र कुनै पनि वार्ता पुनः सुरु गर्नुअघि सैन्य कारबाहीविरुद्ध सुनिश्चितताको माग गरेको थियो ।

    पश्चिमा सरकारहरूले इरानको क्षेप्यास्त्र कार्यक्रमलाई क्षेत्रीय सुरक्षाका लागि खतरा भन्दै बारम्बार चिन्ता व्यक्त गर्दै आएका छन् ।

    गत जुलाईमा फ्रान्सले तेहरानसँग ‘विस्तृत सम्झौता’ गर्न आह्वान गरेको थियो । प्रस्तावित यो सम्झौतामा इरानको आणविक कार्यक्रम मात्र नभइ उसको क्षेप्यास्त्र कार्यक्रम र क्षेत्रीय महत्वाकाङ्क्षा पनि समावेश छन् ।

    इरानले आफ्नो सैन्य विस्तार वार्ताका लागि उपयुक्त सर्त नभएको बताउँदै आएको छ ।

    पश्चिमा सरकारहरूले इरानले आणविक हतियारको क्षमता खोजेको आशङ्का गरेका छन् तर यसलाई तेहरानले निरन्तर अस्वीकार गर्दै आएको छ।

    शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.